Page 61
ਸਾਚਿ ਸਹਜਿ ਸੋਭਾ ਘਣੀ ਹਰਿ ਗੁਣ ਨਾਮ ਅਧਾਰਿ ॥
सत्य ईश्वरको यशोगानले उनलाई सरल अवस्थाको उपलब्दी हुन्छ र मानिस धेरै शोभा प्राप्त गर्छ। उ हरि नामको सहारामा बस्दछ।
ਜਿਉ ਭਾਵੈ ਤਿਉ ਰਖੁ ਤੂੰ ਮੈ ਤੁਝ ਬਿਨੁ ਕਵਨੁ ਭਤਾਰੁ ॥੩॥
हे प्रभु ! जसरी तपाईंलाई ठिक लाग्छ, त्यसरी नै तपाई मलाई राख्नुहोस किन कि तपाई बीना मेलो अरु कोई छैन। ॥३॥
ਅਖਰ ਪੜਿ ਪੜਿ ਭੁਲੀਐ ਭੇਖੀ ਬਹੁਤੁ ਅਭਿਮਾਨੁ ॥
निन्तर ग्रन्थहरुको आध्ययन गरेर मानिस भुलमा पड़्छन् र धार्मिक वेष धारण गरेर उनी धेरै अभिमान गर्छन्।
ਤੀਰਥ ਨਾਤਾ ਕਿਆ ਕਰੇ ਮਨ ਮਹਿ ਮੈਲੁ ਗੁਮਾਨੁ ॥
तीर्थ स्थ्नमा स्नान गरेर के लाभ हुन्छ, जब उसको मनमा अहंकारको मैला छ?
ਗੁਰ ਬਿਨੁ ਕਿਨਿ ਸਮਝਾਈਐ ਮਨੁ ਰਾਜਾ ਸੁਲਤਾਨੁ ॥੪॥
मन शरीररूपी नगरको राजा हो, सुलतान होछ यसलाई गुरु बिना अन्य कसले बुझनु सक्छ।॥४॥
ਪ੍ਰੇਮ ਪਦਾਰਥੁ ਪਾਈਐ ਗੁਰਮੁਖਿ ਤਤੁ ਵੀਚਾਰੁ ॥
गुरु द्वारा वास्तविकतालाई सोच्नु-बुझ्नुले प्रभु-प्रेमको धन प्राप्त हुन्छ।
ਸਾ ਧਨ ਆਪੁ ਗਵਾਇਆ ਗੁਰ ਕੈ ਸਬਦਿ ਸੀਗਾਰੁ ॥
आँफु आँफैलाई गुरुको शब्द द्वारा श्रृंगार गरेर, स्वास्नीले आफ्नो अहंकारलाई टाडा गरेकी छिन्।
ਘਰ ਹੀ ਸੋ ਪਿਰੁ ਪਾਇਆ ਗੁਰ ਕੈ ਹੇਤਿ ਅਪਾਰੁ ॥੫॥
गुरुको अपार प्रेम द्वारा उ आफ्नो घर (अन्तरात्मा) को भित्र नै त्यो छविलाई प्राप्त गर्छन्। ॥ ५॥
ਗੁਰ ਕੀ ਸੇਵਾ ਚਾਕਰੀ ਮਨੁ ਨਿਰਮਲੁ ਸੁਖੁ ਹੋਇ ॥
गुरुको चाकरी र सेवा गर्नाले मन निर्मल हुन्छ र उसलाई सुखको उपलब्धि हुन्छ।
ਗੁਰ ਕਾ ਸਬਦੁ ਮਨਿ ਵਸਿਆ ਹਉਮੈ ਵਿਚਹੁ ਖੋਇ ॥
जब गुरुको शब्द अंत:करणमा निवास गर्दछ तब भित्रबाट अभिमानले निवृत्त हुन्छ।
ਨਾਮੁ ਪਦਾਰਥੁ ਪਾਇਆ ਲਾਭੁ ਸਦਾ ਮਨਿ ਹੋਇ ॥੬॥
यसले नाम रूपी दौलत प्राप्त हुन्छ र आत्मा सधैँ लाभ प्राप्त गर्दछ॥ ६॥
ਕਰਮਿ ਮਿਲੈ ਤਾ ਪਾਈਐ ਆਪਿ ਨ ਲਇਆ ਜਾਇ ॥
यदि हामीमा परमात्माको करुणा छ भने हामीलाई नाम प्राप्त हुन्छ। हामी आफ्नो साधनले यसलाई प्राप्त गर्न सक्दैनौ।
ਗੁਰ ਕੀ ਚਰਣੀ ਲਗਿ ਰਹੁ ਵਿਚਹੁ ਆਪੁ ਗਵਾਇ ॥
यसै कारण अहंकारको नाश गरेर गुरुको आश्रयमा आउ।
ਸਚੇ ਸੇਤੀ ਰਤਿਆ ਸਚੋ ਪਲੈ ਪਾਇ ॥੭॥
सनातन ईश्वरको प्रेममा रङ्गिजान ले अन्तन: हामीलाई परमात्माको प्राप्ति हुनेछ।
ਭੁਲਣ ਅੰਦਰਿ ਸਭੁ ਕੋ ਅਭੁਲੁ ਗੁਰੂ ਕਰਤਾਰੁ ॥
सबै प्राणी भूल गर्नेहरु हो तर गुरु र सृष्टिकर्ता परमात्मा चाही अचुक छन्।
ਗੁਰਮਤਿ ਮਨੁ ਸਮਝਾਇਆ ਲਾਗਾ ਤਿਸੈ ਪਿਆਰੁ ॥
जिसले गुरुको उपदेश द्वारा अफ्नो मनलाई सुधारेका छन्, उसको ईश्वरसँग स्नेह हुनेछ।
ਨਾਨਕ ਸਾਚੁ ਨ ਵੀਸਰੈ ਮੇਲੇ ਸਬਦੁ ਅਪਾਰੁ ॥੮॥੧੨॥
हे नानक ! जसलाई अपार प्रभु अफ्नो नामसँग साथ मिलाउछन् उ सत्यनामलाई कहिले पनि बिर्सिने छैन ॥ ८ ॥ १२॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
श्रीरागु महला १ ॥
ਤ੍ਰਿਸਨਾ ਮਾਇਆ ਮੋਹਣੀ ਸੁਤ ਬੰਧਪ ਘਰ ਨਾਰਿ ॥
मोहिनी मायाको तिर्खा छोराहरु, आफन्तहरु एवं घरको स्त्री सबलाई लगेको छ।
ਧਨਿ ਜੋਬਨਿ ਜਗੁ ਠਗਿਆ ਲਬਿ ਲੋਭਿ ਅਹੰਕਾਰਿ ॥
यस जगत्लाई धन, यौवन, लालच, लोभ र अहंकारले छल गरेको छ।
ਮੋਹ ਠਗਉਲੀ ਹਉ ਮੁਈ ਸਾ ਵਰਤੈ ਸੰਸਾਰਿ ॥੧॥
भ्रमरूपी ठगहरुको हातबाट म लुटिएको छु। यस्तो हाल नै सारा संसारको हुनेछ।
ਮੇਰੇ ਪ੍ਰੀਤਮਾ ਮੈ ਤੁਝ ਬਿਨੁ ਅਵਰੁ ਨ ਕੋਇ ॥
हे मेरो प्रिय प्रभु ! तपाई बीना मेरो अन्य कोही छैन।
ਮੈ ਤੁਝ ਬਿਨੁ ਅਵਰੁ ਨ ਭਾਵਈ ਤੂੰ ਭਾਵਹਿ ਸੁਖੁ ਹੋਇ ॥੧॥ ਰਹਾਉ ॥
तिमी बीना अरु कसैले पनि मलाई लोभ्याउनु सक्दैन। तिमीसँग प्रेम गरेर मलाई सुख-शान्ति प्राप्त हुन्छ।॥१॥ रहाउ॥
ਨਾਮੁ ਸਾਲਾਹੀ ਰੰਗ ਸਿਉ ਗੁਰ ਕੈ ਸਬਦਿ ਸੰਤੋਖੁ ॥
गुरुको शब्द द्वारा सन्तोष धारण गर र प्रेमसँग परमात्माको नामको प्रशंसा गर।
ਜੋ ਦੀਸੈ ਸੋ ਚਲਸੀ ਕੂੜਾ ਮੋਹੁ ਨ ਵੇਖੁ ॥
सबै दृश्यमान संसार नश्वर छ, यसको झूटा आकर्षणसँग प्रेम नलगाउनुहोस्।
ਵਾਟ ਵਟਾਊ ਆਇਆ ਨਿਤ ਚਲਦਾ ਸਾਥੁ ਦੇਖੁ ॥੨॥
तिमा बाटोको यात्री भएर आएको हौं, अर्थात सारा जगत यात्री हो। हरेक दिन आफ्नो साथीहरुलाई हामी गतिमा देख्छौ। ॥२॥
ਆਖਣਿ ਆਖਹਿ ਕੇਤੜੇ ਗੁਰ ਬਿਨੁ ਬੂਝ ਨ ਹੋਇ ॥
धेरै पुरुषगरि धर्मोपदेषको प्रचार गर्छन्, तर गुरुको बिना ज्ञान प्राप्त हुँदैन।
ਨਾਮੁ ਵਡਾਈ ਜੇ ਮਿਲੈ ਸਚਿ ਰਪੈ ਪਤਿ ਹੋਇ ॥
यदि मानिसको नामको प्रशंसा प्राप्त भयो भनो उ सत्यको साथ रङ्गिन्छ र मनले शान्ति पाउँनेछ।
ਜੋ ਤੁਧੁ ਭਾਵਹਿ ਸੇ ਭਲੇ ਖੋਟਾ ਖਰਾ ਨ ਕੋਇ ॥੩॥
हे प्रभु ! जे तपाईलाई राम्रो लाग्छ, त्यो सर्वोत्तम छ। आँफेमा कुनै पनि सत्य अथवा झुटो छैन॥ ३॥
ਗੁਰ ਸਰਣਾਈ ਛੁਟੀਐ ਮਨਮੁਖ ਖੋਟੀ ਰਾਸਿ ॥
गुरुको शरण लिनुले मानिसले मोक्ष प्राप्त गर्छ। मानिसको धन नै झुटा हो। स्वार्थी भाव भएको व्यक्तिले सधैँ झुटो (सांसारिक) धन जम्मा गर्छ।
ਅਸਟ ਧਾਤੁ ਪਾਤਿਸਾਹ ਕੀ ਘੜੀਐ ਸਬਦਿ ਵਿਗਾਸਿ ॥
राजाको ईफ्नो आठ धातुहरुमा अधिकार हुन्छ। उसको इच्छ अनुसार नै सिक्काको मोल घट्छ र मोल पाउन सक्छ।
ਆਪੇ ਪਰਖੇ ਪਾਰਖੂ ਪਵੈ ਖਜਾਨੈ ਰਾਸਿ ॥੪॥
परीक्षक स्वयंले सिक्काहरूको जाँच गर्छन् र विशुद्ध सिक्कालाई आफ्नो कोषमा हाल्छन्।॥४॥
ਤੇਰੀ ਕੀਮਤਿ ਨਾ ਪਵੈ ਸਭ ਡਿਠੀ ਠੋਕਿ ਵਜਾਇ ॥
हे प्रभु ! तपाईको मूल्य पाउन सक्दैन। मैले सबै मूल्यांकण गरेर हेरेको छु।
ਕਹਣੈ ਹਾਥ ਨ ਲਭਈ ਸਚਿ ਟਿਕੈ ਪਤਿ ਪਾਇ ॥
भनेर उसको गहरई पाउन सकिन्दैन। यदि मानिस सत्यको भित्र बस्नु सक्छ भने उसले सम्मान पाउनु सक्छ।
ਗੁਰਮਤਿ ਤੂੰ ਸਾਲਾਹਣਾ ਹੋਰੁ ਕੀਮਤਿ ਕਹਣੁ ਨ ਜਾਇ ॥੫॥
गुरुको उपदेश यो हो की, मानिसले आफ्नो प्रशंसा गर्नु पर्छ, र स्वीकार गर्नुपर्छ की तपाईको मोल या सीमाको वर्णन गर्न सकिन्छ।
ਜਿਤੁ ਤਨਿ ਨਾਮੁ ਨ ਭਾਵਈ ਤਿਤੁ ਤਨਿ ਹਉਮੈ ਵਾਦੁ ॥
जो जीवलाई नाम राम्रो लाग्दैन, उ शरिरको अहंकार वाद-विवादको सहायता भएको हुन्छ।
ਗੁਰ ਬਿਨੁ ਗਿਆਨੁ ਨ ਪਾਈਐ ਬਿਖਿਆ ਦੂਜਾ ਸਾਦੁ ॥
गरुको बिना ज्ञानको प्राप्त हुँदेन, अन्य रस पुरै नै विषालु हुन्छ।
ਬਿਨੁ ਗੁਣ ਕਾਮਿ ਨ ਆਵਈ ਮਾਇਆ ਫੀਕਾ ਸਾਦੁ ॥੬॥
गुणहरुको बिना केही पनि काम आउँदैन। धन- दौलतको स्वाद धेरै निरस छ। ॥६॥
ਆਸਾ ਅੰਦਰਿ ਜੰਮਿਆ ਆਸਾ ਰਸ ਕਸ ਖਾਇ ॥
आशामा नै मानिस उत्पन्न भएको हो र आशाको भित्र नै त्यो मिठो तथा अमिलो पदार्थको सेवन गर्छ।
ਆਸਾ ਬੰਧਿ ਚਲਾਈਐ ਮੁਹੇ ਮੁਹਿ ਚੋਟਾ ਖਾਇ ॥
तिर्खामा बाँधिएर उ अगाड़ी ठेलिने छ र आफ्नो मिखमा घरि घरि चोटहरु खान्छ।
ਅਵਗਣਿ ਬਧਾ ਮਾਰੀਐ ਛੂਟੈ ਗੁਰਮਤਿ ਨਾਇ ॥੭॥
तर गुरुको शुक्षा अनुसार नाम-स्मरण गर्नाले उसको मुक्ति हुँदछ। ॥७ ॥