Page 60
ਮਨ ਰੇ ਕਿਉ ਛੂਟਹਿ ਬਿਨੁ ਪਿਆਰ ॥l
ए मेरो मन ! प्रभुको बिना तिम्रो मुक्ति कसरी हुन्छ?
ਗੁਰਮੁਖਿ ਅੰਤਰਿ ਰਵਿ ਰਹਿਆ ਬਖਸੇ ਭਗਤਿ ਭੰਡਾਰ ॥੧॥ ਰਹਾਉ ॥
भगवान त गुरुको हृदयमा बस्नुहुन्छ र जीवलाई भक्तिको भणडार प्रदान गर्नु हुन्छ अर्थात, गुरुको दयाले नै भक्ति प्राप्त हुन्छ। ॥१॥ रहाउ॥
ਰੇ ਮਨ ਐਸੀ ਹਰਿ ਸਿਉ ਪ੍ਰੀਤਿ ਕਰਿ ਜੈਸੀ ਮਛੁਲੀ ਨੀਰ ॥
ए मेरो मन ! ईश्वरसँग यस्तो भक्ति गर जसरी माछा पानीसँग गर्छ।
ਜਿਉ ਅਧਿਕਉ ਤਿਉ ਸੁਖੁ ਘਣੋ ਮਨਿ ਤਨਿ ਸਾਂਤਿ ਸਰੀਰ ॥
जति धेरै पानी बड़्छ त्यति नै बेसी सुखको प्राति हुन्छ। माछा आत्मा, आत्मा, तन वा शरीरमा सुख-शांति अनुभव गर्छ।
ਬਿਨੁ ਜਲ ਘੜੀ ਨ ਜੀਵਈ ਪ੍ਰਭੁ ਜਾਣੈ ਅਭ ਪੀਰ ॥੨॥
पानीको बिना उ एकक्षण पनि जिउँदो गहँदैन। स्वामी उसको हृदयको पीड़ा जान्नु हुन्छ।॥२ ॥
ਰੇ ਮਨ ਐਸੀ ਹਰਿ ਸਿਉ ਪ੍ਰੀਤਿ ਕਰਿ ਜੈਸੀ ਚਾਤ੍ਰਿਕ ਮੇਹ ॥
ए मेरो मन ! ईश्वरसँग यस्तो प्रेम गर जस्तो कोइलीको वर्षासँग हुन्छ।
ਸਰ ਭਰਿ ਥਲ ਹਰੀਆਵਲੇ ਇਕ ਬੂੰਦ ਨ ਪਵਈ ਕੇਹ ॥
यदि वर्षाको थोपाहरू यसको मुखमा खस्दैन भने, परिपूर्ण तालाबहरु र हरा-भरा धरती भएको के फाइदा?
ਕਰਮਿ ਮਿਲੈ ਸੋ ਪਾਈਐ ਕਿਰਤੁ ਪਇਆ ਸਿਰਿ ਦੇਹ ॥੩॥
यदि भगवान कृपा-दृष्टि छ भने उनले वर्षाको थोपाहरू वर्षाइदिनेछन्, नत्र आफ्नो पहिलो कर्मको अनुसार उनी आफ्नो आशीश दिनुहुन्छ।
ਰੇ ਮਨ ਐਸੀ ਹਰਿ ਸਿਉ ਪ੍ਰੀਤਿ ਕਰਿ ਜੈਸੀ ਜਲ ਦੁਧ ਹੋਇ ॥
ए मेरो मन ! तिमी परमेशेवरसँग यस्तो प्रेम गर जस्तो पानीको दुधसँग हुन्छ।
ਆਵਟਣੁ ਆਪੇ ਖਵੈ ਦੁਧ ਕਉ ਖਪਣਿ ਨ ਦੇਇ ॥
पानी आँफै ताप सहन्छ र दुधलाई जल्नु दिँदैन।
ਆਪੇ ਮੇਲਿ ਵਿਛੁੰਨਿਆ ਸਚਿ ਵਡਿਆਈ ਦੇਇ ॥੪॥
ईश्वर आँफै नै बिछोडिएकालाई मिलाउनुहुन्छ र स्वयं नै सत्य द्वारा प्रसंसा प्रदान गर्नुहुन्छ।॥४॥
ਰੇ ਮਨ ਐਸੀ ਹਰਿ ਸਿਉ ਪ੍ਰੀਤਿ ਕਰਿ ਜੈਸੀ ਚਕਵੀ ਸੂਰ ॥
ए मेरो मन ! प्रभुलेसँग यस्तो प्रेम गर जस्तो चकवीको सुर्यसँग हुन्छ।
ਖਿਨੁ ਪਲੁ ਨੀਦ ਨ ਸੋਵਈ ਜਾਣੈ ਦੂਰਿ ਹਜੂਰਿ ॥
उ एक क्षण या एक समय पनि सुत्नु सक्तैन सूर्य धेरै टाडो ध तर उ सोच्छ कि उ नजिक छ।
ਮਨਮੁਖਿ ਸੋਝੀ ਨਾ ਪਵੈ ਗੁਰਮੁਖਿ ਸਦਾ ਹਜੂਰਿ ॥੫॥
तर स्वेच्छाचारी यो कुरा बुझदैन, ईश्वरसँग विमुख भएर यस्ता मानिस दु:ख भोगी रहन्छ। वास्तवमा गुरमुख व्यक्ति सँधै ईश्वरलाई नजिक राखाछन्।
ਮਨਮੁਖਿ ਗਣਤ ਗਣਾਵਣੀ ਕਰਤਾ ਕਰੇ ਸੁ ਹੋਇ ॥
स्वार्थी प्राणी लेखा-जोखा गर्छ, तर जे पनि सृजनहारको इच्छा हो, त्यही नै हुन्छ।
ਤਾ ਕੀ ਕੀਮਤਿ ਨਾ ਪਵੈ ਜੇ ਲੋਚੈ ਸਭੁ ਕੋਇ ॥
यद्यपि सबैले जस्तो इच्छा गरे पनि, उसको मोल पाउँन सक्तैन।
ਗੁਰਮਤਿ ਹੋਇ ਤ ਪਾਈਐ ਸਚਿ ਮਿਲੈ ਸੁਖੁ ਹੋਇ ॥੬॥
तर, गुरुको शिक्षा अनुसार य़सको विचार हुन्छ। परमात्मासँगको मिलन द्वारा सुखको प्राप्त हुन्छ।॥६॥
ਸਚਾ ਨੇਹੁ ਨ ਤੁਟਈ ਜੇ ਸਤਿਗੁਰੁ ਭੇਟੈ ਸੋਇ ॥
यदि प्राणीलाई सतगुरुसँग मेल भयो भने साँचो प्रेम टुट्ने छैन।
ਗਿਆਨ ਪਦਾਰਥੁ ਪਾਈਐ ਤ੍ਰਿਭਵਣ ਸੋਝੀ ਹੋਇ ॥
जब मानिसलाई ज्ञान प्राप्त हुन्छ तब उसलाई आकाश, पाताल, मृत्युलोक तीनै लोकहरुको ज्ञान हुन्छ।
ਨਿਰਮਲੁ ਨਾਮੁ ਨ ਵੀਸਰੈ ਜੇ ਗੁਣ ਕਾ ਗਾਹਕੁ ਹੋਇ ॥੭॥
यदि प्राणी प्रभुको गुणहरुको ग्राहक बन्दछ तब उसले पवित्र नामको कहिल्यै नकार्दान। ॥७॥
ਖੇਲਿ ਗਏ ਸੇ ਪੰਖਣੂੰ ਜੋ ਚੁਗਦੇ ਸਰ ਤਲਿ ॥
जो जीव रूपी चरा संसारको भेगमा चारो खाँदैथ्यो, उ जीवनको बाजी खेलेर फर्कियो।
ਘੜੀ ਕਿ ਮੁਹਤਿ ਕਿ ਚਲਣਾ ਖੇਲਣੁ ਅਜੁ ਕਿ ਕਲਿ ॥
प्रत्येक प्राणीले एक घड़ी वा मुहूर्तपछि यहाँबाट छोड़ेर जानुपर्छ।
ਜਿਸੁ ਤੂੰ ਮੇਲਹਿ ਸੋ ਮਿਲੈ ਜਾਇ ਸਚਾ ਪਿੜੁ ਮਲਿ ॥੮॥
उसको प्रसन्नताको खेल आज वा भोलीको लागी हो। ए प्रभु ! तिमीले त्यही पाउँछौ, जो तिमी आफैले दिन्छौ। उ यहाँबाट साँचो बाजी जितेर जान्छ। ॥८॥
ਬਿਨੁ ਗੁਰ ਪ੍ਰੀਤਿ ਨ ਊਪਜੈ ਹਉਮੈ ਮੈਲੁ ਨ ਜਾਇ ॥
यसै कारण गुरुको बिना मानिसको मनमा प्रभुको निम्ति प्रेम उत्पन्न हुँदैन र उसको अहंकारसँगको मिलन टाड़ो हुँदैन।
ਸੋਹੰ ਆਪੁ ਪਛਾਣੀਐ ਸਬਦਿ ਭੇਦਿ ਪਤੀਆਇ ॥
जो आफ्नो हृदयमा ईश्वरको स्तुति गर्छ र उसको नामसँग जुड़ेको छ, उसलेई संतुष्ट हुनेछ।
ਗੁਰਮੁਖਿ ਆਪੁ ਪਛਾਣੀਐ ਅਵਰ ਕਿ ਕਰੇ ਕਰਾਇ ॥੯॥
जब मानुसले गुरुको ज्ञान द्वारा आफ्नो स्वरुपलाई जान्दछ, तब उसको लागि अरु के गर्नु वा गराउनु रहेको हुन्छ? ॥९॥
ਮਿਲਿਆ ਕਾ ਕਿਆ ਮੇਲੀਐ ਸਬਦਿ ਮਿਲੇ ਪਤੀਆਇ ॥
उसलाई परमेश्वरसँग मिल्नु बारे के भन्नु जो पहिला नै गुरुको शब्द द्वारा उसको मिलनमा छ। नाम प्राप्त गर्नाले उनलाई सन्तुट भएको छ।
ਮਨਮੁਖਿ ਸੋਝੀ ਨਾ ਪਵੈ ਵੀਛੁੜਿ ਚੋਟਾ ਖਾਇ ॥
मनमुख प्राणिहरुलाई प्रभुको ज्ञान हुँदैन। ईश्वरसँग अलग भएर उ यमहरुको की मार खान्छ।
ਨਾਨਕ ਦਰੁ ਘਰੁ ਏਕੁ ਹੈ ਅਵਰੁ ਨ ਦੂਜੀ ਜਾਇ ॥੧੦॥੧੧॥
ए नानक ! प्रभुको दर एवं घर नै जीवको एकमात्र सहारा हो। उसको लागी अन्य कुनै ठिकाना छैन ॥१०॥११॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
श्रीरागु महला १ ॥
ਮਨਮੁਖਿ ਭੁਲੈ ਭੁਲਾਈਐ ਭੂਲੀ ਠਉਰ ਨ ਕਾਇ ॥
मनमुख जीव-स्त्री भगवानलाई बिर्सिछन्। माया उसलाई मोहमा फसाएर भुल्याईदिन्छ। भुलिएका जीव-स्त्रीले सहाराका लागि कुनै स्थान पाउँदैनन्।
ਗੁਰ ਬਿਨੁ ਕੋ ਨ ਦਿਖਾਵਈ ਅੰਧੀ ਆਵੈ ਜਾਇ ॥
गुरुको बिना कसैले पनि उसलाई प्रभु-मिलनको बाटो देखाउँन सक्दैन। उ जीवनहिन जिन्मदै-मर्दै गरिरहन्छ।
ਗਿਆਨ ਪਦਾਰਥੁ ਖੋਇਆ ਠਗਿਆ ਮੁਠਾ ਜਾਇ ॥੧॥
जसले ज्ञान-पदार्थ गुमाएको छ, उ लुटिन्छ।॥१॥
ਬਾਬਾ ਮਾਇਆ ਭਰਮਿ ਭੁਲਾਇ ॥
ए भाई ! मायाले भ्रम उब्जाएको छ
ਭਰਮਿ ਭੁਲੀ ਡੋਹਾਗਣੀ ਨਾ ਪਿਰ ਅੰਕਿ ਸਮਾਇ ॥੧॥ ਰਹਾਉ ॥
यस भ्रममा परेर हराएको नारी प्रभुको अंगालोमा आउन सक्दैन।॥१॥ रहाउ॥
ਭੂਲੀ ਫਿਰੈ ਦਿਸੰਤਰੀ ਭੂਲੀ ਗ੍ਰਿਹੁ ਤਜਿ ਜਾਇ ॥
य्सो हराएको नारी आफ्नो घर छोड़ेर जान्छन् र सबै प्रकारको अनुष्ठानहरुमा भटकी रहन्छन्, जस्तै कुनै वुदेशी आफ्नो माटोबाट हराउँछ।
ਭੂਲੀ ਡੂੰਗਰਿ ਥਲਿ ਚੜੈ ਭਰਮੈ ਮਨੁ ਡੋਲਾਇ ॥
शङ्काको कारण उनको मन भट्किरहन्छ र उनी आफ्नो सही बाटो बिर्सेर अग्ला मैदान र पहाडहरू तिर लाग्छिन ।
ਧੁਰਹੁ ਵਿਛੁੰਨੀ ਕਿਉ ਮਿਲੈ ਗਰਬਿ ਮੁਠੀ ਬਿਲਲਾਇ ॥੨॥
उनी पहिला बाटै प्रभुको आज्ञाको विपरित थिइन्, उ प्रभुसँग कसरी मिल्न सक्छन्? अहंकारका कारण ठगिएर उ दुःखी भएर विलाप गर्छिन्।
ਵਿਛੁੜਿਆ ਗੁਰੁ ਮੇਲਸੀ ਹਰਿ ਰਸਿ ਨਾਮ ਪਿਆਰਿ ॥
गुरुजी टाड़ीएका आत्माहरुको मिलन प्रभुसँग गराई दिन्छन्। यस्ता मानिस प्रेमसँग नाम जप गरेर हरि रसको आनन्द प्राप्त गर्छन्।