Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-51

Page 51

ਨਾਨਕ ਧੰਨੁ ਸੋਹਾਗਣੀ ਜਿਨ ਸਹ ਨਾਲਿ ਪਿਆਰੁ ॥੪॥੨੩॥੯੩॥ हे नानक ! ती सुहागिनहरू (प्राणी) धन्य हुन्, जसले अफ्नो पति-परमेश्वरको प्रेम प्राप्त गरेका छन् ॥४॥२३॥९३॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ਘਰੁ ੬ ॥ श्रीरागु महला ५ ॥
ਕਰਣ ਕਾਰਣ ਏਕੁ ਓਹੀ ਜਿਨਿ ਕੀਆ ਆਕਾਰੁ ॥ जुन एक परमात्म्ले सृष्टिको रचना गर्नुभएको छ, ती परमात्मा गर्ने एवं गराउनेवाला हुनुहुन्छ।
ਤਿਸਹਿ ਧਿਆਵਹੁ ਮਨ ਮੇਰੇ ਸਰਬ ਕੋ ਆਧਾਰੁ ॥੧॥ ए मेरो मन ! उसको स्मरण गर, जो समस्त जीवहरूको आधार हुन्॥१॥
ਗੁਰ ਕੇ ਚਰਨ ਮਨ ਮਹਿ ਧਿਆਇ ॥ ए मन ! आफ्नो हृदयमा गुरुको चरणको ध्यान गर।
ਛੋਡਿ ਸਗਲ ਸਿਆਣਪਾ ਸਾਚਿ ਸਬਦਿ ਲਿਵ ਲਾਇ ॥੧॥ ਰਹਾਉ ॥ र आफ्ना सबै होशियारीलाई त्यागेर सत्य नामको सुर लगाउ॥१॥ रहाउ॥
ਦੁਖੁ ਕਲੇਸੁ ਨ ਭਉ ਬਿਆਪੈ ਗੁਰ ਮੰਤ੍ਰੁ ਹਿਰਦੈ ਹੋਇ ॥ यदि मानिसको हृदयमा गुरुको मन्त्र (शब्द) बस्यो भने उसको समस्त दु:ख सन्ताप अथवा मृत्युको कहिले पनि हट्दैन।
ਕੋਟਿ ਜਤਨਾ ਕਰਿ ਰਹੇ ਗੁਰ ਬਿਨੁ ਤਰਿਓ ਨ ਕੋਇ ॥੨॥ मानिस करोड़ौँ उपायहरु गरेर असफल भएको हो। तर गुरुको बिना कसैको पन् भवसागरबाट उद्धार भएन। ॥२॥
ਦੇਖਿ ਦਰਸਨੁ ਮਨੁ ਸਾਧਾਰੈ ਪਾਪ ਸਗਲੇ ਜਾਹਿ ॥ गुरुदेवको दर्शन-मात्रले नै आत्मालाई सहारा प्राप्त हुन्छ र समस्त दोष निवृत्त हुँदछ।
ਹਉ ਤਿਨ ਕੈ ਬਲਿਹਾਰਣੈ ਜਿ ਗੁਰ ਕੀ ਪੈਰੀ ਪਾਹਿ ॥੩॥ म उनमा समर्पित हुनेछु, जसले गुरु चरणमा स्वयमलाई अर्पन गरेका छन्।॥३॥
ਸਾਧਸੰਗਤਿ ਮਨਿ ਵਸੈ ਸਾਚੁ ਹਰਿ ਕਾ ਨਾਉ ॥ साधुको संगत गर्नाले नै ईश्वरको सत्य नाम मनमा अएर बस्छ।
ਸੇ ਵਡਭਾਗੀ ਨਾਨਕਾ ਜਿਨਾ ਮਨਿ ਇਹੁ ਭਾਉ ॥੪॥੨੪॥੯੪॥ हे नानक ! त्यो मनुष्य धेरै सौभाग्यशाली हो, जसको हृदयमा भगवानको प्रति प्रेम छ ॥४॥२४॥९४॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ॥ श्रीरागु महला ५ ॥
ਸੰਚਿ ਹਰਿ ਧਨੁ ਪੂਜਿ ਸਤਿਗੁਰੁ ਛੋਡਿ ਸਗਲ ਵਿਕਾਰ ॥ हे प्राणी ! समस्त पाप दोषहरूलाई त्यागि देउ। सतगुरुको पूजा गर एवं हरि नाम रूपी धन बटुल।
ਜਿਨਿ ਤੂੰ ਸਾਜਿ ਸਵਾਰਿਆ ਹਰਿ ਸਿਮਰਿ ਹੋਇ ਉਧਾਰੁ ॥੧॥ जो परमात्माले तिमीलाई बनाएर सम्हालेका छन्, उसको स्मरण गरेर तिम्रो उद्धार हुनेछ।॥१॥
ਜਪਿ ਮਨ ਨਾਮੁ ਏਕੁ ਅਪਾਰੁ ॥ ए मेरो मन ! एक आपरमपार प्रभुको नै नाम जप।
ਪ੍ਰਾਨ ਮਨੁ ਤਨੁ ਜਿਨਹਿ ਦੀਆ ਰਿਦੇ ਕਾ ਆਧਾਰੁ ॥੧॥ ਰਹਾਉ ॥ जो ईश्वरले तिमीलाई प्राण, मन एवं शरीर दिनुभएको छ, उनी ने समस्त जीवहरूको हृदयको सहारा हुन्।
ਕਾਮਿ ਕ੍ਰੋਧਿ ਅਹੰਕਾਰਿ ਮਾਤੇ ਵਿਆਪਿਆ ਸੰਸਾਰੁ ॥ सम्पुर्ण जगत काम, क्रोध अहंकार इत्यादिमा मग्न छ, दुनिया मायाको मोहमामा फसिरहेको छ।
ਪਉ ਸੰਤ ਸਰਣੀ ਲਾਗੁ ਚਰਣੀ ਮਿਟੈ ਦੂਖੁ ਅੰਧਾਰੁ ॥੨॥ हे प्राणी ! तिमी सन्तहरूको चरणमा गएर उनको शरणमा जाउ, य्सपछि तिम्रो दु:ख मेटिने छ र तिम्रो मनबाट अज्ञानताको कालोपन हटेर जानेछ ॥२॥
ਸਤੁ ਸੰਤੋਖੁ ਦਇਆ ਕਮਾਵੈ ਏਹ ਕਰਣੀ ਸਾਰ ॥ हे प्राणी ! जीवनलाई श्रेष्ठ गर्नलाई तिमी सत्य, सन्तोष एवं दयाको पूंजी एकट्ठा गर।
ਆਪੁ ਛੋਡਿ ਸਭ ਹੋਇ ਰੇਣਾ ਜਿਸੁ ਦੇਇ ਪ੍ਰਭੁ ਨਿਰੰਕਾਰੁ ॥੩॥ जो प्राणीमा नीराकार प्रभुले कृपा-दृष्टि गर्नुभएको छ, उसले अपनो अहंकार त्याग गरेर उसैको चरणको धूलो बनिने छ॥३॥
ਜੋ ਦੀਸੈ ਸੋ ਸਗਲ ਤੂੰਹੈ ਪਸਰਿਆ ਪਾਸਾਰੁ ॥ साँचै नै दृश्यमान संसार उनै प्रभुको प्रगति हो, उहाँ नै यसमा समावेश छन्।
ਕਹੁ ਨਾਨਕ ਗੁਰਿ ਭਰਮੁ ਕਾਟਿਆ ਸਗਲ ਬ੍ਰਹਮ ਬੀਚਾਰੁ ॥੪॥੨੫॥੯੫॥ हे नानक ! भन- गुरुले जो मानिसको शंकालाई मेटाईदिनु भएको छ, उसले सारा जगतलाई ब्रह्म नै सम्झेका छन्।॥४॥२५॥९५॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ॥ श्रीरागु महला ५ ॥
ਦੁਕ੍ਰਿਤ ਸੁਕ੍ਰਿਤ ਮੰਧੇ ਸੰਸਾਰੁ ਸਗਲਾਣਾ ॥ समस्त जरत शुभ एवं अशुभ कर्महरूको जालमा फँसिरहेको छ।
ਦੁਹਹੂੰ ਤੇ ਰਹਤ ਭਗਤੁ ਹੈ ਕੋਈ ਵਿਰਲਾ ਜਾਣਾ ॥੧॥ एउटा दुर्लभ भक्त मात्र पाइन्छ, जुन यी दुवै प्रकारका कर्महरूबाट रहित छ।॥१॥
ਠਾਕੁਰੁ ਸਰਬੇ ਸਮਾਣਾ ॥ परमात्मा समस्त जीवहरूमा समाएका छन्।
ਕਿਆ ਕਹਉ ਸੁਣਉ ਸੁਆਮੀ ਤੂੰ ਵਡ ਪੁਰਖੁ ਸੁਜਾਣਾ ॥੧॥ ਰਹਾਉ ॥ हे मेरे मालिक ! म तिम्रो बिषयमा के भन्नु र के सुन्नु? तिमी सबैभन्दा महान चट्टु पुरुष हौ ॥१॥ रहाउ॥
ਮਾਨ ਅਭਿਮਾਨ ਮੰਧੇ ਸੋ ਸੇਵਕੁ ਨਾਹੀ ॥ जो मानिस मान-अभिमामा फँसिरहेको छ, वह ईश्वरको भक्त होइन।
ਤਤ ਸਮਦਰਸੀ ਸੰਤਹੁ ਕੋਈ ਕੋਟਿ ਮੰਧਾਹੀ || हे सन्तहरू ! करोड़ौ मानिसहरूबाट कसै विरला नै छ जसमा परमतत्व प्रभुको ज्ञान छ र जो समस्त जीवहरूलाई एक दृष्टिले हेर्दछ॥ २॥
ਕਹਨ ਕਹਾਵਨ ਇਹੁ ਕੀਰਤਿ ਕਰਲਾ ॥ भगवानको बिषयमा वाद-विवाद गर्नु दुनियामा व्यर्थ शोभा प्राप्तिको एकमात्र साधन हो।उपदेश दिन या सुन्न पनि कसैको लागि आत्म-प्रशंसा प्राप्त गर्ने एक उपाय हो। भाव कोही मानिस व्यर्थको वार्तालापले उपदे दिनेवाला बनि आत्म-प्रशंसा प्राप्त गर्ने बाटो खोज्दछ।
ਕਥਨ ਕਹਨ ਤੇ ਮੁਕਤਾ ਗੁਰਮੁਖਿ ਕੋਈ ਵਿਰਲਾ ॥੩॥ तर कोही दुर्लभ नै गुरमुख हो जो यस वाद-विवादबाट अन्जान रहन्छ।
ਗਤਿ ਅਵਿਗਤਿ ਕਛੁ ਨਦਰਿ ਨ ਆਇਆ ॥ वाद-विवाद गर्नेहरूको गति एवं अवगतिको अवस्था केही पनि देखिन्दैन ॥३॥
ਸੰਤਨ ਕੀ ਰੇਣੁ ਨਾਨਕ ਦਾਨੁ ਪਾਇਆ ॥੪॥੨੬॥੯੬॥ हे नानक ! मैले सन्तहरूको चरण-धूलिको दान प्राप्त गरेको छु ॥ ४ ॥२६॥६६॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ਘਰੁ ੭ ॥ श्रीरागु महला ५ घरु ७ ॥
ਤੇਰੈ ਭਰੋਸੈ ਪਿਆਰੇ ਮੈ ਲਾਡ ਲਡਾਇਆ ॥ हे प्रिय प्रभु ! तिम्रो भरोसामा मैले बालक भाँति प्रीतिमा रहेर हास-विलास गरेको छु।
ਭੂਲਹਿ ਚੂਕਹਿ ਬਾਰਿਕ ਤੂੰ ਹਰਿ ਪਿਤਾ ਮਾਇਆ ॥੧॥ हे भगवान ! तिमी नै मेरो माता एवं मेरो पिता हौ, म तिम्रो बालक हूँ जो भूल चूक गर्दछ ॥१॥
ਸੁਹੇਲਾ ਕਹਨੁ ਕਹਾਵਨੁ ॥ बात गर्नु धेरै सरल छ।
ਤੇਰਾ ਬਿਖਮੁ ਭਾਵਨੁ ॥੧॥ ਰਹਾਉ ॥ तर तपाईको विधान अनुसार हिड़्नु धेरै कठिन छ ॥१॥ रहाउ ॥
ਹਉ ਮਾਣੁ ਤਾਣੁ ਕਰਉ ਤੇਰਾ ਹਉ ਜਾਨਉ ਆਪਾ ॥ हे प्रभु ! मलाई तपाईसँग धेरै यस छ, किन कि मलाई तपाईको बलको नै आधार छ र म तपाईलाई अफ्नो रक्षक सम्झिन्छु।
ਸਭ ਹੀ ਮਧਿ ਸਭਹਿ ਤੇ ਬਾਹਰਿ ਬੇਮੁਹਤਾਜ ਬਾਪਾ ॥੨॥ हे परम पिता ! तपाई समस्त जीवहरूको भित्र उपस्थित हुनुहुन्छ, सबैभन्दा बाहिर पनि तपाई नै हुनुहुन्छ। ॥ २॥
ਪਿਤਾ ਹਉ ਜਾਨਉ ਨਾਹੀ ਤੇਰੀ ਕਵਨ ਜੁਗਤਾ ॥ हे मेरो पिता ! म तपाईको योग्यतालाई जान्दिन जसले तपाई प्रसन्न हुनुहुन्छ।


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top