Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-52

Page 52

ਬੰਧਨ ਮੁਕਤੁ ਸੰਤਹੁ ਮੇਰੀ ਰਾਖੈ ਮਮਤਾ ॥੩॥ हे सन्तहरू, तर मलाई थहाँछ कि परम पिता परमेषमवर आफ्नो अनुरक्त प्रेमले मलाई संसारिक बन्धनबाट मुक्त गरिदिनु हुन्छ भाव यो संसारिक प्रेमसँग अलग निशिछल प्रेंमले मलाई यो सेसारको बन्धनहरूबाट मुक्त गरिदिन्छ।
ਭਏ ਕਿਰਪਾਲ ਠਾਕੁਰ ਰਹਿਓ ਆਵਣ ਜਾਣਾ ॥ मेरो छाकुर धेरै हयालु हुनुहुन्छ र मेरो (जन्म-मरण) आवागमन मेटिएको छ।
ਗੁਰ ਮਿਲਿ ਨਾਨਕ ਪਾਰਬ੍ਰਹਮੁ ਪਛਾਣਾ ॥੪॥੨੭॥੯੭॥ हे नानाक! गुरुसँग मिलेर मैले पारब्रह्मलाई चुनेको छु॥४॥२७॥९७॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ਘਰੁ ੧ ॥ श्रीरागु महला ५ घरु १ ॥
ਸੰਤ ਜਨਾ ਮਿਲਿ ਭਾਈਆ ਕਟਿਅੜਾ ਜਮਕਾਲੁ ॥ हे भाईहरू ! सन्तहरूले मिलेर मेरो यमको डर हटाईदिनु भएको छ।
ਸਚਾ ਸਾਹਿਬੁ ਮਨਿ ਵੁਠਾ ਹੋਆ ਖਸਮੁ ਦਇਆਲੁ ॥ मेरो मालिक प्रभु म माथि दयालु हुरुभएको छ र उनै साँचो परमेशेवरले मेरो मनमा वास गर्नु भएको छ।
ਪੂਰਾ ਸਤਿਗੁਰੁ ਭੇਟਿਆ ਬਿਨਸਿਆ ਸਭੁ ਜੰਜਾਲੁ ॥੧॥ पूर्ण सतगुरुको मिलनले लमल्त बन्धन नष्ट भएको छ। ॥ १॥
ਮੇਰੇ ਸਤਿਗੁਰਾ ਹਉ ਤੁਧੁ ਵਿਟਹੁ ਕੁਰਬਾਣੁ ॥ हे मेरो सतगुरु ! म तपाईसँग न्यौछावर भएको छु।
ਤੇਰੇ ਦਰਸਨ ਕਉ ਬਲਿਹਾਰਣੈ ਤੁਸਿ ਦਿਤਾ ਅੰਮ੍ਰਿਤ ਨਾਮੁ ॥੧॥ ਰਹਾਉ ॥ म तपाईको दर्शनहरु प्रति न्यौछावर भएको छु। तपाईले प्रसन्न भएर मलाई अमृत रूप नाम प्रदान गर्नु भएको छ। ॥१॥ रहाउ॥ १ ॥
ਜਿਨ ਤੂੰ ਸੇਵਿਆ ਭਾਉ ਕਰਿ ਸੇਈ ਪੁਰਖ ਸੁਜਾਨ ॥ जो प्रेमपूर्वक तपाईको सेवा गर्छ, त्यो पुरुष धेरै बुद्धिमान हो।
ਤਿਨਾ ਪਿਛੈ ਛੁਟੀਐ ਜਿਨ ਅੰਦਰਿ ਨਾਮੁ ਨਿਧਾਨੁ ॥ जसको अन्तरमनमा नामको खजाना छ, उसको सड्गतुमा आएर प्राणी जन्म-मरमबाट मुक्त हुँदछ।
ਗੁਰ ਜੇਵਡੁ ਦਾਤਾ ਕੋ ਨਹੀ ਜਿਨਿ ਦਿਤਾ ਆਤਮ ਦਾਨੁ ॥੨॥ गुरु जस्तो दानशील दाता यो संसारमा कोही पनि छैन, जसले मेरो आत्माको नाम दान प्रदान गरेको छ।
ਆਏ ਸੇ ਪਰਵਾਣੁ ਹਹਿ ਜਿਨ ਗੁਰੁ ਮਿਲਿਆ ਸੁਭਾਇ ॥ जसले प्रेम भावनले गुरुसँग भेट गर्छ, उसको मानिस जन्म धारण गरेर जगतमा आगमन प्रभुको दरबारमा स्वकृत हो।
ਸਚੇ ਸੇਤੀ ਰਤਿਆ ਦਰਗਹ ਬੈਸਣੁ ਜਾਇ ॥ जो सत्य-प्रभुको प्रेममा लुटपुट भएको छ, उसलाई भगवानको दरबारां बस्नको लागि स्थान प्राप्त हुनेछ।
ਕਰਤੇ ਹਥਿ ਵਡਿਆਈਆ ਪੂਰਬਿ ਲਿਖਿਆ ਪਾਇ ॥੩॥ परमात्मारो हात उपयुक्त उपलब्धिहरू उपस्थित छ, जसको भाग्यमा शुभ-कर्म द्वारा लेखिएको छ, उसलाई प्राप्त हुनेछ। ॥३॥
ਸਚੁ ਕਰਤਾ ਸਚੁ ਕਰਣਹਾਰੁ ਸਚੁ ਸਾਹਿਬੁ ਸਚੁ ਟੇਕ ॥ सत्य प्रभु समस्त जगतका कर्ती हुरुहुन्छ, सत्य प्रभु नै समस्त जीवहरूलाई शृष्टि गर्नु भएको हो, यो सत्य प्रभु नै सवैको मालिक हुनुहुन्छ, सत्य प्रभु नै सबैको आधार हुरुहुन्छ।
ਸਚੋ ਸਚੁ ਵਖਾਣੀਐ ਸਚੋ ਬੁਧਿ ਬਿਬੇਕ ॥ यी सत्य प्रभुलाई सबैले साँचो मानेका छन्, मानिसको विवेक बुद्धि सरत्य प्रभुबाट नै पाउँछ।
ਸਰਬ ਨਿਰੰਤਰਿ ਰਵਿ ਰਹਿਆ ਜਪਿ ਨਾਨਕ ਜੀਵੈ ਏਕ ॥੪॥੨੮॥੯੮॥ हे नानाक ! जो परमात्मा यस जगतको कण-कणमा विराजमान हुनुहुन्छ, ति परमात्माको चिन्तन गरेरे नै म जिउँदो छु।॥४॥२८॥९८॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ॥ श्रीरागु महला ५ ॥
ਗੁਰੁ ਪਰਮੇਸੁਰੁ ਪੂਜੀਐ ਮਨਿ ਤਨਿ ਲਾਇ ਪਿਆਰੁ ॥ हे प्राणी ! तन-मनमा प्रेम बनाएर परमेशेवरका रुप गुरुको पूजा गर्नु पर्छ।
ਸਤਿਗੁਰੁ ਦਾਤਾ ਜੀਅ ਕਾ ਸਭਸੈ ਦੇਇ ਅਧਾਰੁ ॥ सतगुरु जावहरूको दाता हुनुहुन्छ, उसले सबैलाई सहारा दिनुहुन्छ।
ਸਤਿਗੁਰ ਬਚਨ ਕਮਾਵਣੇ ਸਚਾ ਏਹੁ ਵੀਚਾਰੁ ॥ सत्य ज्ञान यो हो कि सतगुरुको शिक्षा अनुसार नै अचरण गर्नु पर्छ।
ਬਿਨੁ ਸਾਧੂ ਸੰਗਤਿ ਰਤਿਆ ਮਾਇਆ ਮੋਹੁ ਸਭੁ ਛਾਰੁ ॥੧॥ सेधु-सन्तहरूको सङ्गतिमा लिन भएर मायाको मोह धुलो समान हो। ॥१॥
ਮੇਰੇ ਸਾਜਨ ਹਰਿ ਹਰਿ ਨਾਮੁ ਸਮਾਲਿ ॥ हे मेरो मित्र ! तिमी ईश्वरको हरि नामको स्मरण गर।
ਸਾਧੂ ਸੰਗਤਿ ਮਨਿ ਵਸੈ ਪੂਰਨ ਹੋਵੈ ਘਾਲ ॥੧॥ ਰਹਾਉ ॥ साधुको सङगतिमा रहेर मानिसको हृदयमा प्रभु निवास गर्नुहुन्छ र मानिसको सेवा सफल हुन्छ।
ਗੁਰੁ ਸਮਰਥੁ ਅਪਾਰੁ ਗੁਰੁ ਵਡਭਾਗੀ ਦਰਸਨੁ ਹੋਇ ॥ गुरु नै सक्तिसाली एवं गुरु नै अनन्त हुनुहुन्छ, देरै सोभ्ग्यले जीवलाई उसको दर्शन प्राप्त हुनेछ।
ਗੁਰੁ ਅਗੋਚਰੁ ਨਿਰਮਲਾ ਗੁਰ ਜੇਵਡੁ ਅਵਰੁ ਨ ਕੋਇ ॥ गुरु नै परोक्ष हुन्, गुरु पवित्र पावन हुनुहुन्छ, गुरु जस्तो कोही महान हुनुहुँदैन।
ਗੁਰੁ ਕਰਤਾ ਗੁਰੁ ਕਰਣਹਾਰੁ ਗੁਰਮੁਖਿ ਸਚੀ ਸੋਇ ॥ गुरु नै जगतको कर्ता हुनुहुन्छ र गुरु नै सबैलाई शृष्टि गर्नेवाला हुनुहुन्छ, गुरुद्वारा नै शरणमा आएको जीवको वास्ताविक सौंदर्य छ।
ਗੁਰ ਤੇ ਬਾਹਰਿ ਕਿਛੁ ਨਹੀ ਗੁਰੁ ਕੀਤਾ ਲੋੜੇ ਸੁ ਹੋਇ ॥੨॥ गुरुको आकाँक्षाबाट छुटिएको केही छैन, जे गुरुले चहान्छन्, त्यही हुनेछ। ॥२॥
ਗੁਰੁ ਤੀਰਥੁ ਗੁਰੁ ਪਾਰਜਾਤੁ ਗੁਰੁ ਮਨਸਾ ਪੂਰਣਹਾਰੁ ॥ गुरु नै स्वश्रेषेट तीर्थ स्थल हुनुहुन्छ, हुरु नै कल्प-वृक्ष र गुरु नै समस्त अभिलाषाहरू पुरा गर्ने वाला हुरुहुन्छ।
ਗੁਰੁ ਦਾਤਾ ਹਰਿ ਨਾਮੁ ਦੇਇ ਉਧਰੈ ਸਭੁ ਸੰਸਾਰੁ ॥ गुरु नै दाता हुनुहुन्छ जो ईश्वरको नाम प्रदान गर्नुहुन्छ, जसले साँचै नै विष्वको उध्दार हुनेछ।
ਗੁਰੁ ਸਮਰਥੁ ਗੁਰੁ ਨਿਰੰਕਾਰੁ ਗੁਰੁ ਊਚਾ ਅਗਮ ਅਪਾਰੁ ॥ समर्थशील
ਗੁਰ ਕੀ ਮਹਿਮਾ ਅਗਮ ਹੈ ਕਿਆ ਕਥੇ ਕਥਨਹਾਰੁ ॥੩॥ गुरुको महिमा अपरम्पार हो, कोही पनि कथन गर्नेवाला उसको महिमाको कथन गर्न सक्दैन। ॥३॥
ਜਿਤੜੇ ਫਲ ਮਨਿ ਬਾਛੀਅਹਿ ਤਿਤੜੇ ਸਤਿਗੁਰ ਪਾਸਿ ॥ प्राणीको सनस्त ईच्छायोग्य फल सतगुरु द्वारा प्राप्त हुन्छ, जतिनै मन गरे पनि उसलाई सतगुरबाचट पाउन सकिन्छ।
ਪੂਰਬ ਲਿਖੇ ਪਾਵਣੇ ਸਾਚੁ ਨਾਮੁ ਦੇ ਰਾਸਿ ॥ गुरुसँग सत्यनामको धनको भरपूर भणडार छ, जसको भाग्यमा लेखेको छ, उसलाई निश्चित प्राप्त हुनेछ।
ਸਤਿਗੁਰ ਸਰਣੀ ਆਇਆਂ ਬਾਹੁੜਿ ਨਹੀ ਬਿਨਾਸੁ ॥ सतगुरुको शरणमा आउनले जीवन मृत्युको चक्करबाट प्राणीलाई मुक्ति प्राप्त हुँदछ।
ਹਰਿ ਨਾਨਕ ਕਦੇ ਨ ਵਿਸਰਉ ਏਹੁ ਜੀਉ ਪਿੰਡੁ ਤੇਰਾ ਸਾਸੁ ॥੪॥੨੯॥੯੯॥ हे प्रभु ! यो आत्मा, देह तशा सास सबै तपाईको देन हो, हे नानाक ! परमात्मा मसँग कहिले पनि टाड़ा न होस। ॥ ४ ॥ २६ ॥ ९९ ॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੫ ॥ श्रीरागु महला ५॥
ਸੰਤ ਜਨਹੁ ਸੁਣਿ ਭਾਈਹੋ ਛੂਟਨੁ ਸਾਚੈ ਨਾਇ ॥ हे सन्तजनहरू, हे भाईहरू, ध्यानपूर्वक सुन, तपाईलाई यो भंगुर संसारमाको बन्धनहरूबाट मुक्ति केवल सत्यनामको प्राप्तिबाट नै पाउन सकिन्छ।
ਗੁਰ ਕੇ ਚਰਣ ਸਰੇਵਣੇ ਤੀਰਥ ਹਰਿ ਕਾ ਨਾਉ ॥ तपाई गुरुको चरणको उपसना गर्नुहोस वा ईश्वरको नामलाई आफ्नो तर्थस्थल जानेर स्नान गर।
ਆਗੈ ਦਰਗਹਿ ਮੰਨੀਅਹਿ ਮਿਲੈ ਨਿਥਾਵੇ ਥਾਉ ॥੧॥ अधि परलेकमा प्रभुको दरबारको भित्र आश्रय नभएकालाई आश्रय प्राप्त हुनेछ, तपाईलाई मन-यसको प्राप्ति हुनेछ। ॥ १॥
Scroll to Top
https://keuangan.usbypkp.ac.id/user_guide/lgacor/ https://learning.poltekkesjogja.ac.id/lib/pear/ https://learning.poltekkesjogja.ac.id/lib/ situs slot gacor slot gacor hari ini https://pelatihan-digital.smesco.go.id/.well-known/sgacor/ https://biropemotda.riau.go.id/wp-content/ngg/modules-demo/ https://jurnal.unpad.ac.id/classes/core/appdemo/ slot gacor
jp1131 https://bobabet-asik.com/ https://sugoi168daftar.com/ https://76vdomino.com/ https://jurnal.unpad.ac.id/help/ez_JP/ https://library.president.ac.id/event/jp-gacor/ https://biropemotda.riau.go.id/menus/1131-gacor/ https://akuntansi.feb.binabangsa.ac.id/beasiswa/sijp/ https://pmursptn.unib.ac.id/wp-content/boba/
https://pti.fkip.binabangsa.ac.id/product/hk/ http://febi.uindatokarama.ac.id/wp-content/hk/
https://keuangan.usbypkp.ac.id/user_guide/lgacor/ https://learning.poltekkesjogja.ac.id/lib/pear/ https://learning.poltekkesjogja.ac.id/lib/ situs slot gacor slot gacor hari ini https://pelatihan-digital.smesco.go.id/.well-known/sgacor/ https://biropemotda.riau.go.id/wp-content/ngg/modules-demo/ https://jurnal.unpad.ac.id/classes/core/appdemo/ slot gacor
jp1131 https://bobabet-asik.com/ https://sugoi168daftar.com/ https://76vdomino.com/ https://jurnal.unpad.ac.id/help/ez_JP/ https://library.president.ac.id/event/jp-gacor/ https://biropemotda.riau.go.id/menus/1131-gacor/ https://akuntansi.feb.binabangsa.ac.id/beasiswa/sijp/ https://pmursptn.unib.ac.id/wp-content/boba/
https://pti.fkip.binabangsa.ac.id/product/hk/ http://febi.uindatokarama.ac.id/wp-content/hk/