Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-58

Page 58

ਭਾਈ ਰੇ ਅਵਰੁ ਨਾਹੀ ਮੈ ਥਾਉ ॥ ए भाई ! गुरुको बिना मेरो अन्य कुनै स्थान छैन।
ਮੈ ਧਨੁ ਨਾਮੁ ਨਿਧਾਨੁ ਹੈ ਗੁਰਿ ਦੀਆ ਬਲਿ ਜਾਉ ॥੧॥ ਰਹਾਉ ॥ गुरुले कृपागरेर मलाई हरि-नामको दौलत का खजाना प्रदान गर्नु भयो, म उनीमा निछावर भएको छु ॥१॥ रहाउ॥
ਗੁਰਮਤਿ ਪਤਿ ਸਾਬਾਸਿ ਤਿਸੁ ਤਿਸ ਕੈ ਸੰਗਿ ਮਿਲਾਉ ॥ गुरुको उपदेश द्वारा धेरै यश प्राप्त हुन्छ। ईश्वरको ईच्छाले मेरो उनको साथ मेल-मिलाप होस्।
ਤਿਸੁ ਬਿਨੁ ਘੜੀ ਨ ਜੀਵਊ ਬਿਨੁ ਨਾਵੈ ਮਰਿ ਜਾਉ ॥ उसको बिना म क्षणभर पनि जीउन सक्दिन। उसको नामको बिना म आध्यात्मिक रूपमा मृतक हुँ।
ਮੈ ਅੰਧੁਲੇ ਨਾਮੁ ਨ ਵੀਸਰੈ ਟੇਕ ਟਿਕੀ ਘਰਿ ਜਾਉ ॥੨॥ म आध्यत्मिक नेत्रहिनको त्यो पारब्रह्म-प्रभुको नाम कहिला नभुलोस। उसको शरणमा रहेर म आफ्नो धाममा पुग्नेछु। ॥२॥
ਗੁਰੂ ਜਿਨਾ ਕਾ ਅੰਧੁਲਾ ਚੇਲੇ ਨਾਹੀ ਠਾਉ ॥ जलको गुरु नेत्रहीन छ, त्यो शिष्यहरूको काँहि पनि स्थान पाउँदैन।
ਬਿਨੁ ਸਤਿਗੁਰ ਨਾਉ ਨ ਪਾਈਐ ਬਿਨੁ ਨਾਵੈ ਕਿਆ ਸੁਆਉ ॥ सतगुरुको बिना परमेश्वरको नाम प्राप्त हुँदैन। नामको बिना मानिसको के महत्व छ?
ਆਇ ਗਇਆ ਪਛੁਤਾਵਣਾ ਜਿਉ ਸੁੰਞੈ ਘਰਿ ਕਾਉ ॥੩॥ प्रभु नामको बिना हाम्रो यस संसारमा आवागमन, भत्किएको धरमा चक्कर लगाउने काग जस्तो पश्चताप गरीउँछ।॥३॥
ਬਿਨੁ ਨਾਵੈ ਦੁਖੁ ਦੇਹੁਰੀ ਜਿਉ ਕਲਰ ਕੀ ਭੀਤਿ ॥ नामको बिना मानव शरीरले धेरै पीडा भोग्छ र बालुवाको पर्खालजस्तो हुन्छ।
ਤਬ ਲਗੁ ਮਹਲੁ ਨ ਪਾਈਐ ਜਬ ਲਗੁ ਸਾਚੁ ਨ ਚੀਤਿ ॥ जबसम्म सत्य नाम प्राणीको मनमा प्रवेश गर्दैन, तबसम्म उसलाई सत्यको सङ्गति प्राप्त हुँदैन।
ਸਬਦਿ ਰਪੈ ਘਰੁ ਪਾਈਐ ਨਿਰਬਾਣੀ ਪਦੁ ਨੀਤਿ ॥੪॥ नामकोसँग रङ्गिएर उसले आफ्नो गृहमा नै प्राणीको सधै स्थिर मोक्षको बाटो फेला पार्छ।॥४॥
ਹਉ ਗੁਰ ਪੂਛਉ ਆਪਣੇ ਗੁਰ ਪੁਛਿ ਕਾਰ ਕਮਾਉ ॥ यस्तो अवस्था प्राप्त गर्नलाई म आफ्नो गुरुसँग गएर प्रशन गर्छु र उसलाई सोधेर आचरण गर्छु।
ਸਬਦਿ ਸਲਾਹੀ ਮਨਿ ਵਸੈ ਹਉਮੈ ਦੁਖੁ ਜਲਿ ਜਾਉ ॥ म गुरुको शब्दको माध्यमबाट भगवानको महिमा गाउँछु जसले गर्दा उनी मेरो मनमा आएर बसिदिए र मेरो अहंकारको दु:ख जलोस।
ਸਹਜੇ ਹੋਇ ਮਿਲਾਵੜਾ ਸਾਚੇ ਸਾਚਿ ਮਿਲਾਉ ॥੫॥ सजिलो रूपले भगवानसँग आनन्दमय मिलन हुँन सक्छ र उनके शाक्षात नामको माध्यमले शाक्षात भगवानसँग एक हुन सक्छु। ॥५॥
ਸਬਦਿ ਰਤੇ ਸੇ ਨਿਰਮਲੇ ਤਜਿ ਕਾਮ ਕ੍ਰੋਧੁ ਅਹੰਕਾਰੁ ॥ उनी पवित्र हुन जो काम, क्रोध एवं अहंकारलाई त्यागेर नाममा मग्न रहन्छ।
ਨਾਮੁ ਸਲਾਹਨਿ ਸਦ ਸਦਾ ਹਰਿ ਰਾਖਹਿ ਉਰ ਧਾਰਿ ॥ उनी सधै नै नामको महिमाको यशोगान गर्दछ र भगवानको यादलाई सधै अफ्नो हृदयमा धारण गर्छ।
ਸੋ ਕਿਉ ਮਨਹੁ ਵਿਸਾਰੀਐ ਸਭ ਜੀਆ ਕਾ ਆਧਾਰੁ ॥੬॥ आफ्नो मनको भित्र हामी उसलाई किन बिर्सिनु, जो समस्त प्राणीहरूको आधार हो? ॥ ६ ॥
ਸਬਦਿ ਮਰੈ ਸੋ ਮਰਿ ਰਹੈ ਫਿਰਿ ਮਰੈ ਨ ਦੂਜੀ ਵਾਰ ॥ जो मानिस शब्द द्वारा आफ्नो अहंकारलाई मारिदिन्छ। उ मृत्युको बनदनबाट मुक्त हुनेछ र पुनः अर्को पल्ट मर्दैन।
ਸਬਦੈ ਹੀ ਤੇ ਪਾਈਐ ਹਰਿ ਨਾਮੇ ਲਗੈ ਪਿਆਰੁ ॥ गुर-उपदेशले नै ईश्वरको नाम प्रति प्रीति उत्पन्न हुन्छ र परमात्मासँग भेट हुन्छ ।
ਬਿਨੁ ਸਬਦੈ ਜਗੁ ਭੂਲਾ ਫਿਰੈ ਮਰਿ ਜਨਮੈ ਵਾਰੋ ਵਾਰ ॥੭॥ ईश्वरको नाम बिना जगत सत्यबाट अनजान भएर भट्केर हिड़िरहन्छ र घरि घरि आवागमनमा पड़िरहन्छ।॥७॥
ਸਭ ਸਾਲਾਹੈ ਆਪ ਕਉ ਵਡਹੁ ਵਡੇਰੀ ਹੋਇ ॥ हर एक स्वयंको प्रशंसा गर्दछ र आफैलाई सर्वस्व महान् बताउन चहान्छ।
ਗੁਰ ਬਿਨੁ ਆਪੁ ਨ ਚੀਨੀਐ ਕਹੇ ਸੁਣੇ ਕਿਆ ਹੋਇ ॥ गुरुको बीना आत्माज्ञान हुन सक्दैन। केवल भन्ने-सुन्नेले के हुन सक्छ र?
ਨਾਨਕ ਸਬਦਿ ਪਛਾਣੀਐ ਹਉਮੈ ਕਰੈ ਨ ਕੋਇ ॥੮॥੮॥ हे नानक ! जो मानिस प्रभुको सिमरन द्वारा आत्मा-स्वरूपलाई चिन्छ भने उसले आफ्नो महानताको कुरा गर्दैन, आफ्नो घमण्ड गर्दैन। ॥ ८ ॥ ८ ॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ सिरीरागु महला १ ॥
ਬਿਨੁ ਪਿਰ ਧਨ ਸੀਗਾਰੀਐ ਜੋਬਨੁ ਬਾਦਿ ਖੁਆਰੁ ॥ प्राणपति परमेश्वरको बिना स्वास्नीको हार-श्रृंगार एवं सुन्दर यौवन व्यर्थ एवं बर्बाद है।
ਨਾ ਮਾਣੇ ਸੁਖਿ ਸੇਜੜੀ ਬਿਨੁ ਪਿਰ ਬਾਦਿ ਸੀਗਾਰੁ ॥ उ आफ्नो प्राणपतिको प्रेमको आनन्द लिन सक्दैन। पतिको अनुपस्थितिमा उसको हार श्रृङ्गार व्यर्थ हो।
ਦੂਖੁ ਘਣੋ ਦੋਹਾਗਣੀ ਨਾ ਘਰਿ ਸੇਜ ਭਤਾਰੁ ॥੧॥ भाग्यहीन पत्नीलाई अत्यंत कष्ट हुन्छ। उसको पति उसके घर(मन) मा वास गर्दैनन् ॥१॥
ਮਨ ਰੇ ਰਾਮ ਜਪਹੁ ਸੁਖੁ ਹੋਇ ॥ हे मेरे मन ! राम नाम जप, अनि सुख पाउँछौ।
ਬਿਨੁ ਗੁਰ ਪ੍ਰੇਮੁ ਨ ਪਾਈਐ ਸਬਦਿ ਮਿਲੈ ਰੰਗੁ ਹੋਇ ॥੧॥ ਰਹਾਉ ॥ गुरुको बिना भगवानसँग प्रेम हुँदैन। यदि नाम धन पाए भने प्रेमको रङ चड़्दछ।॥१॥ रहाउ॥
ਗੁਰ ਸੇਵਾ ਸੁਖੁ ਪਾਈਐ ਹਰਿ ਵਰੁ ਸਹਜਿ ਸੀਗਾਰੁ ॥ गुरुको सेवाले धेरै सुख प्राप्त हुन्छ र ज्ञानको हार-श्रृङ्गार गर्नाले पत्नीले ईश्वरलाई आफ्नो पतिको रूपमा प्राप्त गर्छन्।
ਸਚਿ ਮਾਣੇ ਪਿਰ ਸੇਜੜੀ ਗੂੜਾ ਹੇਤੁ ਪਿਆਰੁ ॥ प्रभुको गहिरो प्रेम द्वारा पत्नी निश्चय नै आफ्नो पतिको ओछ्यानमा आनन्द प्राप्त गर्छिन।
ਗੁਰਮੁਖਿ ਜਾਣਿ ਸਿਞਾਣੀਐ ਗੁਰਿ ਮੇਲੀ ਗੁਣ ਚਾਰੁ ॥੨॥ गुरुको कृपाले पत्नीसाई आफ्नो प्राणपति प्रभुको परिचय हुन्छ। गुरुको मिलनसँग उनी सुशीत राम्रा आचरणको हुन्छे।॥२॥
ਸਚਿ ਮਿਲਹੁ ਵਰ ਕਾਮਣੀ ਪਿਰਿ ਮੋਹੀ ਰੰਗੁ ਲਾਇ ॥ हे जीव-स्त्री ! सत्य द्वारा तिमी आफ्नो पतिसँग मिलन गर। उसँग प्रेम गरेर तिमीलाई आफ्नो प्रेमसँग आकर्षित हुनेछौ। हे जीव-स्त्री ! तिम्रो पतिले तिमीलाई अफ्नो प्रेममा आकर्षित गरेको छ, यसै कारण उसको प्रेममा लीन भइदेउ।
ਮਨੁ ਤਨੁ ਸਾਚਿ ਵਿਗਸਿਆ ਕੀਮਤਿ ਕਹਣੁ ਨ ਜਾਇ ॥ सत्य परमेश्वरसँग मिलन हुँदा आत्मा र देह दुवै प्रफुल्लित हुनेछ र त्यो जीवनको महत्व पाउँन सक्दैन।
ਹਰਿ ਵਰੁ ਘਰਿ ਸੋਹਾਗਣੀ ਨਿਰਮਲ ਸਾਚੈ ਨਾਇ ॥੩॥ जो जीव-स्त्रीको हृदयमा उसको पति-परमेश्वर बसेका छन्, उनी उसको सत्य नामको साथ पवित्र भएकी छिन्॥३॥
ਮਨ ਮਹਿ ਮਨੂਆ ਜੇ ਮਰੈ ਤਾ ਪਿਰੁ ਰਾਵੈ ਨਾਰਿ ॥ यदि उनी अफ्नो अहंकारलाई मनको भित्र नै कुल्चिदिन्छ भने प्राणपति प्रभु उसलाई भरपूर सुख सम्मान दिनुहुन्छ।
ਇਕਤੁ ਤਾਗੈ ਰਲਿ ਮਿਲੈ ਗਲਿ ਮੋਤੀਅਨ ਕਾ ਹਾਰੁ ॥ धागोले बाँधिएको मोतीको माला जसरी घाटीमा मिलेर सुन्दर बनावट हुन्छ, त्यसरी नै पति-पत्नी एकअर्कामा मिल्छन्।
ਸੰਤ ਸਭਾ ਸੁਖੁ ਊਪਜੈ ਗੁਰਮੁਖਿ ਨਾਮ ਅਧਾਰੁ ॥੪॥ सत्सङ्गको भित्र गुरु द्वारा नामको आश्रय लिनले शान्ति प्राप्त हुनेछ।॥४॥
ਖਿਨ ਮਹਿ ਉਪਜੈ ਖਿਨਿ ਖਪੈ ਖਿਨੁ ਆਵੈ ਖਿਨੁ ਜਾਇ ॥ एक क्षणमा मन सिर्जना हुन्छ र एक क्षणमा यो जान्छ।
ਸਬਦੁ ਪਛਾਣੈ ਰਵਿ ਰਹੈ ਨਾ ਤਿਸੁ ਕਾਲੁ ਸੰਤਾਇ ॥ यदि मानिसले प्रभुको नाम चिन्छ र नाम-स्मरनमा संलग्न रहन्छ भने उसले मृत्युको डरलको अन्त गर्न सक्दैन।
Scroll to Top
https://keuangan.usbypkp.ac.id/user_guide/lgacor/ https://learning.poltekkesjogja.ac.id/lib/pear/ https://learning.poltekkesjogja.ac.id/lib/ situs slot gacor slot gacor hari ini https://pelatihan-digital.smesco.go.id/.well-known/sgacor/ https://biropemotda.riau.go.id/wp-content/ngg/modules-demo/ https://jurnal.unpad.ac.id/classes/core/appdemo/ slot gacor
jp1131 https://bobabet-asik.com/ https://sugoi168daftar.com/ https://76vdomino.com/ https://jurnal.unpad.ac.id/help/ez_JP/ https://library.president.ac.id/event/jp-gacor/ https://biropemotda.riau.go.id/menus/1131-gacor/ https://akuntansi.feb.binabangsa.ac.id/beasiswa/sijp/ https://pmursptn.unib.ac.id/wp-content/boba/
https://pti.fkip.binabangsa.ac.id/product/hk/ http://febi.uindatokarama.ac.id/wp-content/hk/
https://keuangan.usbypkp.ac.id/user_guide/lgacor/ https://learning.poltekkesjogja.ac.id/lib/pear/ https://learning.poltekkesjogja.ac.id/lib/ situs slot gacor slot gacor hari ini https://pelatihan-digital.smesco.go.id/.well-known/sgacor/ https://biropemotda.riau.go.id/wp-content/ngg/modules-demo/ https://jurnal.unpad.ac.id/classes/core/appdemo/ slot gacor
jp1131 https://bobabet-asik.com/ https://sugoi168daftar.com/ https://76vdomino.com/ https://jurnal.unpad.ac.id/help/ez_JP/ https://library.president.ac.id/event/jp-gacor/ https://biropemotda.riau.go.id/menus/1131-gacor/ https://akuntansi.feb.binabangsa.ac.id/beasiswa/sijp/ https://pmursptn.unib.ac.id/wp-content/boba/
https://pti.fkip.binabangsa.ac.id/product/hk/ http://febi.uindatokarama.ac.id/wp-content/hk/