Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-55

Page 55

ਹਰਿ ਜੀਉ ਸਬਦਿ ਪਛਾਣੀਐ ਸਾਚਿ ਰਤੇ ਗੁਰ ਵਾਕਿ ॥ नाम द्वारा मानिस पूज्य प्रभुल्ई चिन्दछ र गुरुको वाणी द्वारा यो सत्यको रङगमा लिवलीन हुन्छ।
ਤਿਤੁ ਤਨਿ ਮੈਲੁ ਨ ਲਗਈ ਸਚ ਘਰਿ ਜਿਸੁ ਓਤਾਕੁ ॥ त्यो प्राणीको शरीरलाई थोरै मात्रामा पनि मिल्नेवाला लाग्दैन, जसले साँचो धरको भित्र निवास गरिसकेको छ।
ਨਦਰਿ ਕਰੇ ਸਚੁ ਪਾਈਐ ਬਿਨੁ ਨਾਵੈ ਕਿਆ ਸਾਕੁ ॥੫॥ यदु पर्भुले आफ्नो कृपा-दृष्टि गर्नु भयो भने, सत्यनाम प्राप्त हुनेछ। परमात्माको नामको वाहेक प्णीको अरु सम्बन्धी को छ ?
ਜਿਨੀ ਸਚੁ ਪਛਾਣਿਆ ਸੇ ਸੁਖੀਏ ਜੁਗ ਚਾਰਿ ॥ जसले सत्यको अनुभव गरेको छ, उ चारै युगमा सुखी रहन्छ।
ਹਉਮੈ ਤ੍ਰਿਸਨਾ ਮਾਰਿ ਕੈ ਸਚੁ ਰਖਿਆ ਉਰ ਧਾਰਿ ॥ अहंकार अवं तुर्खको नाश गरेर उ सत्य-नामलाई आफ्नो हृदयमा धारण गरेर राख्छ।
ਜਗ ਮਹਿ ਲਾਹਾ ਏਕੁ ਨਾਮੁ ਪਾਈਐ ਗੁਰ ਵੀਚਾਰਿ ॥੬॥ यो संसारमा केवल नाम( प्रभुको भक्ति) को नै उपयुक्त लाभ छ। यसको प्राप्ति केवल गुरुको कृपा सोच विचार द्वारा नै हुन्छ। ॥ ६॥
ਸਾਚਉ ਵਖਰੁ ਲਾਦੀਐ ਲਾਭੁ ਸਦਾ ਸਚੁ ਰਾਸਿ ॥ यदि सत्यको धन द्वारा सत्यनामको सौदा व्यवसायिक ढङ्गमा गर्यो भनै सधै नै लाभ हुनेछ।
ਸਾਚੀ ਦਰਗਹ ਬੈਸਈ ਭਗਤਿ ਸਚੀ ਅਰਦਾਸਿ ॥ प्रेममय स्मरण एवं साँचो लगनको प्रार्थना द्वारा मनुष्य ईश्वरको दरबारको भित्र बस्न सक्छ।
ਪਤਿ ਸਿਉ ਲੇਖਾ ਨਿਬੜੈ ਰਾਮ ਨਾਮੁ ਪਰਗਾਸਿ ॥੭॥ सर्वव्यापी परमेश्वरको नामको उज्यालोमा मानिसको कर्महरुको सम्मान-पूर्वक स्पषट हुँदछ॥ ७॥
ਊਚਾ ਊਚਉ ਆਖੀਐ ਕਹਉ ਨ ਦੇਖਿਆ ਜਾਇ ॥ उत्कृष्टमा परम उत्कृष्ट भगवानलाई भनिन्छ, तर उसलाई कसैको द्वारा पनि देख्न सक्दैन।
ਜਹ ਦੇਖਾ ਤਹ ਏਕੁ ਤੂੰ ਸਤਿਗੁਰਿ ਦੀਆ ਦਿਖਾਇ ॥ जतै पनि म देख्छु, सबै ठाउँमा केवल तपाईलाई नै पाउँछु। मलाई सतगुरुले तपाईको दर्शन गराई दिनु भएको हो।
ਜੋਤਿ ਨਿਰੰਤਰਿ ਜਾਣੀਐ ਨਾਨਕ ਸਹਜਿ ਸੁਭਾਇ ॥੮॥੩॥ हे नानक ! प्रभुको प्रेम द्वारा हृदयमा राम्रो अवस्था प्राप्त भएकोमा यो ज्ञान प्राप्त हुन्छ कि ईश्वर सबै भन्दा बुद्धिमान हुनुहुन्छ।॥८॥३॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ श्रीरागु महला १ ॥
ਮਛੁਲੀ ਜਾਲੁ ਨ ਜਾਣਿਆ ਸਰੁ ਖਾਰਾ ਅਸਗਾਹੁ ॥ जब माछाको मृत्यु आयो, उसले मछवाराको जाल चिन्न सकेन। उ गहिरो नुनिलो समुद्रमा बस्छन्। गहिरो नुनिलो समुद्रमा हुँदा माछाले जाल चिनिन सकेन। यस भ्रामक संसारमा बस्दा माछाले अर्थात् जीवले त्यो परम ब्रह्मको प्रलोभनले बनिएको जाललाई बुझेनन्।
ਅਤਿ ਸਿਆਣੀ ਸੋਹਣੀ ਕਿਉ ਕੀਤੋ ਵੇਸਾਹੁ ॥ उ धेरै चालाक र सुन्दर छ। उसले मछवरालाई किन विश्वास गऱ्यो? जीव हेर्नमा धेरै सुन्दर र चालाक छ, तर उसले परमात्माल द्वारा दिएको प्रलोभनमा किन विश्वास गऱ्यो?
ਕੀਤੇ ਕਾਰਣਿ ਪਾਕੜੀ ਕਾਲੁ ਨ ਟਲੈ ਸਿਰਾਹੁ ॥੧॥ उसले विश्वास गरेकै कारण नै जालमा पक्ड़ा परिन्। उसको टाउकोमा मृत्यु रोक्न सकिँदैन, जो अचल छ ॥ १॥
ਭਾਈ ਰੇ ਇਉ ਸਿਰਿ ਜਾਣਹੁ ਕਾਲੁ ॥ ए भ्ई ! यसरी तिमी मृत्युलाई आफ्नो टाउकोमा धुमिरहेको सम्झ, किन की काल धेरै शक्तिशाली हुन्छ।
ਜਿਉ ਮਛੀ ਤਿਉ ਮਾਣਸਾ ਪਵੈ ਅਚਿੰਤਾ ਜਾਲੁ ॥੧॥ ਰਹਾਉ ॥ जसरी माछा छ, त्यसरी नै मानिस पनि छ। मृत्युको जाल अचानक उ माथि आई लाग्छ॥ १॥ रहाउ ॥
ਸਭੁ ਜਗੁ ਬਾਧੋ ਕਾਲ ਕੋ ਬਿਨੁ ਗੁਰ ਕਾਲੁ ਅਫਾਰੁ ॥ सारा संसारलाई कालले अठ्याएको छ। गुरुको कृपा बीना मृत्यु जरुरी हुन्छ।
ਸਚਿ ਰਤੇ ਸੇ ਉਬਰੇ ਦੁਬਿਧਾ ਛੋਡਿ ਵਿਕਾਰ ॥ जो सत्यमा जीवन्त भएका छन् र द्वैत-भाव र पापहरू त्यागेका छन्, तिनीहरू सुरक्षित हुन्छन्।
ਹਉ ਤਿਨ ਕੈ ਬਲਿਹਾਰਣੈ ਦਰਿ ਸਚੈ ਸਚਿਆਰ ॥੨॥ म उनी प्रति निछावर छु, जो सत्यको दरबारमा सत्यवादी मानिएको छन्।॥२॥
ਸੀਚਾਨੇ ਜਿਉ ਪੰਖੀਆ ਜਾਲੀ ਬਧਿਕ ਹਾਥਿ ॥ जसरी चिलले चराहरु मार्छ र सिकारीको हाथमा पक्ड़ेको जालले उसलाई फसाउँछ, त्यसरी नै मायाको भर्मको कारण सबै मानिस यमको जालमा फसिन्छन्।
ਗੁਰਿ ਰਾਖੇ ਸੇ ਉਬਰੇ ਹੋਰਿ ਫਾਥੇ ਚੋਗੈ ਸਾਥਿ ॥ जसको रक्षा गुरुदेवले गरिछन्, उ यमको जालबाट बाँच्छन्, अन्तीम दाना( मृत्यु)को साथ फसिन्छन्।
ਬਿਨੁ ਨਾਵੈ ਚੁਣਿ ਸੁਟੀਅਹਿ ਕੋਇ ਨ ਸੰਗੀ ਸਾਥਿ ॥੩॥ हरि नामको बीना उ मृत्युको नियंत्रणमा चारो जस्तो चुनिने छ, र उसको कोही साथी या सहायक हुनेछैन।
ਸਚੋ ਸਚਾ ਆਖੀਐ ਸਚੇ ਸਚਾ ਥਾਨੁ ॥ सत्य प्रभुलाई सबैले सत्य भन्छन्। सत्य प्रभुको निवास पनि सत्य नै हो।
ਜਿਨੀ ਸਚਾ ਮੰਨਿਆ ਤਿਨ ਮਨਿ ਸਚੁ ਧਿਆਨੁ ॥ सत्य प्रभु उसको हृदयमा निवास गर्नुहुन्छ, जो उसको भक्ति एवं ध्यान गर्छ।
ਮਨਿ ਮੁਖਿ ਸੂਚੇ ਜਾਣੀਅਹਿ ਗੁਰਮੁਖਿ ਜਿਨਾ ਗਿਆਨੁ ॥੪॥ गुरु द्वारा ज्ञान प्राप्त गर्ने प्राणीहरुको हृदय एवं मुखलाई पवित्र मानिएको छ।॥ ४॥
ਸਤਿਗੁਰ ਅਗੈ ਅਰਦਾਸਿ ਕਰਿ ਸਾਜਨੁ ਦੇਇ ਮਿਲਾਇ ॥ ए प्राणी ! सतगुरुको समक्ष वन्दना गर उसले नै तिमीलाई तिम्रो मित्र (प्रभु)सँग मिलन गराउँछ।
ਸਾਜਨਿ ਮਿਲਿਐ ਸੁਖੁ ਪਾਇਆ ਜਮਦੂਤ ਮੁਏ ਬਿਖੁ ਖਾਇ ॥ मित्र (ईश्वर)को मिलनले सुख-समृद्धि प्राप्त हुन्छ र यमदुतसँग भेट्हुँदा कालरूपी बिखको सेवन हुन्छ।
ਨਾਵੈ ਅੰਦਰਿ ਹਉ ਵਸਾਂ ਨਾਉ ਵਸੈ ਮਨਿ ਆਇ ॥੫॥ परमात्माको नाम (भक्ति) मा ती हरीको वास हुन्छ र त्यो नामले मेरो आत्मामा निवास गरेको छ॥ ५॥
ਬਾਝੁ ਗੁਰੂ ਗੁਬਾਰੁ ਹੈ ਬਿਨੁ ਸਬਦੈ ਬੂਝ ਨ ਪਾਇ ॥ गुरुको बिना मनुष्यको हृदयमा अज्ञानताको अँध्यारो विद्यमान रहन्छ र ईश्वरको नामको बिना त्यो अज्ञानतालाई हटाउनलाई ज्ञान प्राप्त हुँदैन
ਗੁਰਮਤੀ ਪਰਗਾਸੁ ਹੋਇ ਸਚਿ ਰਹੈ ਲਿਵ ਲਾਇ ॥ जब गुरुको उपदेशहरू द्वारा मनुष्यको भित्र ज्योतिको प्रकाश हुन्छ, तब त्यो प्राणी यो सत्य साक्षात प्रभुको प्रेममा लीन लगाएर बस्छ।
ਤਿਥੈ ਕਾਲੁ ਨ ਸੰਚਰੈ ਜੋਤੀ ਜੋਤਿ ਸਮਾਇ ॥੬॥ यसेतो अवस्थामा त्याहाँ मृत्यु प्रवेश गर्दैन र मानिसको ज्येति(आत्मा) परम ज्योति(परमात्मा)सँग अभेद हुनेछ।॥ ६॥
ਤੂੰਹੈ ਸਾਜਨੁ ਤੂੰ ਸੁਜਾਣੁ ਤੂੰ ਆਪੇ ਮੇਲਣਹਾਰੁ ॥ हे प्रभु ! तपाई बुद्धिमान हुन्हुन्छ, तपाई मेरो मित्र हो र तपाई नै मनुष्यलाई अफ्नोसँग मिलाउने वाला हुनुहुन्छ।
ਗੁਰ ਸਬਦੀ ਸਾਲਾਹੀਐ ਅੰਤੁ ਨ ਪਾਰਾਵਾਰੁ ॥ म गुरुको वचन द्वारा तिम्रो महिमा गाउँछु। तपाईको अन्त पाउन सक्तैन एवं छेउ-छाउ पनि आउनु सक्तैन। गुरुको अन्त छैन।
ਤਿਥੈ ਕਾਲੁ ਨ ਅਪੜੈ ਜਿਥੈ ਗੁਰ ਕਾ ਸਬਦੁ ਅਪਾਰੁ ॥੭॥ जहाँ गुरुको अनन्त शब्द उपस्थित हुन्छ, काल त्यहाँ कहिले पनि भित्रिनु सक्दैन।
ਹੁਕਮੀ ਸਭੇ ਊਪਜਹਿ ਹੁਕਮੀ ਕਾਰ ਕਮਾਹਿ ॥ प्रभुको इच्छा द्वारा समस्त जीव-जन्तु उत्पन्न हुन्छ र उसको इच्छा अनुसार नै उ कार्य व्यवहार गर्छन्।
ਹੁਕਮੀ ਕਾਲੈ ਵਸਿ ਹੈ ਹੁਕਮੀ ਸਾਚਿ ਸਮਾਹਿ ॥ प्रभुको इच्छा अनुसार नै उ कालको अधीन हो र उसको इच्छा अनुसार उ सत्यस्वरूप परमात्मामा विलीन हुन्छन्।
ਨਾਨਕ ਜੋ ਤਿਸੁ ਭਾਵੈ ਸੋ ਥੀਐ ਇਨਾ ਜੰਤਾ ਵਸਿ ਕਿਛੁ ਨਾਹਿ ॥੮॥੪॥ हे नानक ! जे पनि प्रभुलाई राम्रो लाग्छ , त्यही नै हुन्छ। सांसारिक जीवहरूको वशमा केही पनि छैन ॥८॥४॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ श्रीरागु महला १ ॥
ਮਨਿ ਜੂਠੈ ਤਨਿ ਜੂਠਿ ਹੈ ਜਿਹਵਾ ਜੂਠੀ ਹੋਇ ॥ यदि मनमा अपवित्र छ भने तनमा पनि अपवित्रा आउँछ र अपवित्रको कारण जिब्रो पनि अपवित्र हुन्छ।


© 2025 SGGS ONLINE
error: Content is protected !!
Scroll to Top