Page 54
ਗਣਤ ਗਣਾਵਣਿ ਆਈਆ ਸੂਹਾ ਵੇਸੁ ਵਿਕਾਰੁ ॥
जो आफ्नो प्राणप्रतिसँग करुणा गर्नुको सट्टमा उसलाई हिसाब-किताबको मुल्य गर्न आएको हो, उनको दुलहीको रातो पोशाक पनि बेकार हो, अथवा दिखावा मात्र हो।
ਪਾਖੰਡਿ ਪ੍ਰੇਮੁ ਨ ਪਾਈਐ ਖੋਟਾ ਪਾਜੁ ਖੁਆਰੁ ॥੧॥
हो जीवात्मा ! दिखावाले इसको प्रिति प्राप्त हुँदैन, नकली दिखावा विनाशकारी हुन्छ, यसले प्रभु-पतिलाई प्रसन्नता प्राप्त हुँदैन। ॥१॥भाव प्रभु प्रेम झुटो धोका गरेर प्राप्त हुँदैन।
ਹਰਿ ਜੀਉ ਇਉ ਪਿਰੁ ਰਾਵੈ ਨਾਰਿ ॥
हे प्रभुजी ! प्रियवर आफ्नो स्त्रीसँग यस्तो कामक्रीड़ा गर्दछ
ਤੁਧੁ ਭਾਵਨਿ ਸੋਹਾਗਣੀ ਅਪਣੀ ਕਿਰਪਾ ਲੈਹਿ ਸਵਾਰਿ ॥੧॥ ਰਹਾਉ ॥
हे ईश्वर ! उनी सुहागिन हो जो तपाईलाई असल लाग्छ र आफ्नो दया-दृष्टिले तपाई उसलाई सुधारि दिनुहुन्छ।॥१॥ रहाउ॥
ਗੁਰ ਸਬਦੀ ਸੀਗਾਰੀਆ ਤਨੁ ਮਨੁ ਪਿਰ ਕੈ ਪਾਸਿ ॥
गुर-शब्दबाट उनी मनोरम भएको छ र उसको तन एवं मन उसको अगाड़ी समर्पित छ।
ਦੁਇ ਕਰ ਜੋੜਿ ਖੜੀ ਤਕੈ ਸਚੁ ਕਹੈ ਅਰਦਾਸਿ ॥
आफ्नो दुवै हात जोड़ेर उ प्रभु-परमेश्वरको प्रतिक्षा गर्छिन र साँचो हृदयबाट उसको अगि वन्दना गरेर सत्य प्राप्तिको ईच्छा बनाएर राखेको हुन्छे।
ਲਾਲਿ ਰਤੀ ਸਚ ਭੈ ਵਸੀ ਭਾਇ ਰਤੀ ਰੰਗਿ ਰਾਸਿ ॥੨॥
उनी आफ्नो प्रीतमको प्रेममा विलिन भएको छन् र सत्य पुरुषको डरमा बस्छिन्। उसको प्रेममा रङ्गिएर उ सत्यको रड़्मा विलिन हुन्छन्।
ਪ੍ਰਿਅ ਕੀ ਚੇਰੀ ਕਾਂਢੀਐ ਲਾਲੀ ਮਾਨੈ ਨਾਉ ॥
उनलाई आफ्नो प्रितमको सेवक (दासी) भनिन्छ, जो आफ्नो नामलाई समर्पित भएको छ।
ਸਾਚੀ ਪ੍ਰੀਤਿ ਨ ਤੁਟਈ ਸਾਚੇ ਮੇਲਿ ਮਿਲਾਉ ॥
प्रितमको साँचो प्रेम कहिले सकिँदैन र उ साँचो स्वामीसंगको मिलाप भित्र मिल्छन्। उसको साँचो प्रेम कहिले पनि सकिँदैन किनभने उसको साँचो प्रेमको कारण सधैँ आफ्नो शावाशत जीवन साथीको साथ जोड़िरहेको हुन्छ।
ਸਬਦਿ ਰਤੀ ਮਨੁ ਵੇਧਿਆ ਹਉ ਸਦ ਬਲਿਹਾਰੈ ਜਾਉ ॥੩॥
गुरुवाणीमा रङ्गिनले उसको मन मग्न भएको हो। म सधै उनमा न्यौछावर हुन्छु।॥३॥
ਸਾ ਧਨ ਰੰਡ ਨ ਬੈਸਈ ਜੇ ਸਤਿਗੁਰ ਮਾਹਿ ਸਮਾਇ ॥
त्यो नारी जो आफ्नो सतगुरुको (उपदेशहरू-शिक्षाहरू) भित्र लीन भएको छ, उ कहिल्यै विधवा हुनेछैन।
ਪਿਰੁ ਰੀਸਾਲੂ ਨਉਤਨੋ ਸਾਚਉ ਮਰੈ ਨ ਜਾਇ ॥
उसको प्रितम रसको धर सँधै नयाँ देहवाला एवं सत्यवादि छ। उनी जीवन-मृत्युको चक्करबाट विमुक्त छ।
ਨਿਤ ਰਵੈ ਸੋਹਾਗਣੀ ਸਾਚੀ ਨਦਰਿ ਰਜਾਇ ॥੪॥
उहाँ सधैं आफ्नो पवित्र नारीलाई हर्षित गर्नुहुन्छ र उसमा आफ्नो सत्य-दृष्टि राख्नुहुन्छ, किनकि उनी त्यस प्रभुको आज्ञा अनुसार चलाउनुहुन्छ।॥४॥
ਸਾਚੁ ਧੜੀ ਧਨ ਮਾਡੀਐ ਕਾਪੜੁ ਪ੍ਰੇਮ ਸੀਗਾਰੁ ॥
यस्ता जीवात्माहरू सत्यको मागलाई सजाउँछन् र प्रभुले प्रीतलाई आफ्नो पोशाक तथा हार-श्रृङ्गार बनाउँछन्।
ਚੰਦਨੁ ਚੀਤਿ ਵਸਾਇਆ ਮੰਦਰੁ ਦਸਵਾ ਦੁਆਰੁ ॥
स्वामीलाई हृदयमा धारण गर्नलाई चन्दन लगाउछन् र दसौँ द्वारलाई आफ्नो महल बनाउँछिन्।
ਦੀਪਕੁ ਸਬਦਿ ਵਿਗਾਸਿਆ ਰਾਮ ਨਾਮੁ ਉਰ ਹਾਰੁ ॥੫॥
उसा गुरु-शब्दको दिपक बाल्छिन र राम-नाम नै उनको माला हो। ॥ ५॥
ਨਾਰੀ ਅੰਦਰਿ ਸੋਹਣੀ ਮਸਤਕਿ ਮਣੀ ਪਿਆਰੁ ॥
नारीहरूमा उनी धेरै रूपवान सुन्दर नारी हुन् र आफ्नो टाउकोमा उसले आफ्नो स्वामीको स्नेहको रत्न सजाईन्।
ਸੋਭਾ ਸੁਰਤਿ ਸੁਹਾਵਣੀ ਸਾਚੈ ਪ੍ਰੇਮਿ ਅਪਾਰ ॥
उसको महिमा तथा विवेक धेरै आकर्षक छ तथा उसको प्रिति अनन्त प्रभुको निम्ति साँचो छ।
ਬਿਨੁ ਪਿਰ ਪੁਰਖੁ ਨ ਜਾਣਈ ਸਾਚੇ ਗੁਰ ਕੈ ਹੇਤਿ ਪਿਆਰਿ ॥੬॥
उनी आफ्नो प्रियतमको बाहेक अरू कसैलाई पनि परम-पुरुष मान्दैनन्। सतहुरुलाई मात्र इनी प्रेम तथा स्नेह राख्छिन। ॥ ६ ॥
ਨਿਸਿ ਅੰਧਿਆਰੀ ਸੁਤੀਏ ਕਿਉ ਪਿਰ ਬਿਨੁ ਰੈਣਿ ਵਿਹਾਇ ॥
तर जो अँध्यारो रातमा सुतिरहेको छ, उसले आफ्नो प्रियतमको बाहेक आफ्नो रात कसरी व्यतीत गर्छे?”
ਅੰਕੁ ਜਲਉ ਤਨੁ ਜਾਲੀਅਉ ਮਨੁ ਧਨੁ ਜਲਿ ਬਲਿ ਜਾਇ ॥
तिम्रो अङ्ग जल्नेछ, तिम्रो देह जल्नेछ र तिम्रो हृदय एवं धन सबै जल्नेछ।
ਜਾ ਧਨ ਕੰਤਿ ਨ ਰਾਵੀਆ ਤਾ ਬਿਰਥਾ ਜੋਬਨੁ ਜਾਇ ||
यदि जीव रूपी नारीलाई प्राँपति सम्मान प्रदान गर्दैन, तब उसको यौवन व्यर्थ जान्छ। ॥ ७ ॥
ਸੇਜੈ ਕੰਤ ਮਹੇਲੜੀ ਸੂਤੀ ਬੂਝ ਨ ਪਾਇ ॥
जीवरूपी स्त्री एवं मालीहरू प्रभु दुवैमा एक हृदय रुपी शैयामा निवास गर्नुहुन्छ। तर जीव-स्त्री मायाका मोहको निन्द्रामा मग्न छन् तर निदाएको स्वास्नीलाई त्यो कुरा थहाँ हुँदैन। भाव संसारको मोहमा फँसिएर त्यो जीवात्मालाई आफ्नो प्रिय प्रभुको ज्ञान नै छैन।
ਹਉ ਸੁਤੀ ਪਿਰੁ ਜਾਗਣਾ ਕਿਸ ਕਉ ਪੂਛਉ ਜਾਇ ॥
म निद्रा-मग्न छु, मेरो पति प्रभु जागिरहेका छन्। म कसकोमा गएर सोधुँ?"
ਸਤਿਗੁਰਿ ਮੇਲੀ ਭੈ ਵਸੀ ਨਾਨਕ ਪ੍ਰੇਮੁ ਸਖਾਇ ॥੮॥੨॥
हे नानक ! जो जीव-स्त्रीलाई सतगुरु उसको पति-प्रभुसँग मिलाईदिनु हुन्छ, उ सधै पति-प्रभुको डरमा बस्छिन्। प्रभुको प्रेम त्यो जीव-स्त्रीको साथी बन्नुहुने छ। ।l८ ॥२॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥
श्रीरागु महला १ ॥
ਆਪੇ ਗੁਣ ਆਪੇ ਕਥੈ ਆਪੇ ਸੁਣਿ ਵੀਚਾਰੁ ॥
हे स्वामी ! तिमा स्वयं नै रत्नमा गुण हौ। तिमी जौहार भएर स्वयं नै रत्नको गुणहरूको कथन गर्छौ। तिमी स्वयं नै ग्राहक भएर उसको गुणहरूलाई सुन्छौ एवं बिचार गर्छौ।
ਆਪੇ ਰਤਨੁ ਪਰਖਿ ਤੂੰ ਆਪੇ ਮੋਲੁ ਅਪਾਰੁ ॥
तिमी स्वयं नै नाम रूपी रत्न हौं, तिमी आँफै नै यसको जाँच गर्नेवाला हौ र तिमी आनन्त मूल्यवान हौ।
ਸਾਚਉ ਮਾਨੁ ਮਹਤੁ ਤੂੰ ਆਪੇ ਦੇਵਣਹਾਰੁ ॥੧॥
हे ईश्वर ! तिमी नै मान-प्रतिष्टा र महान हो र स्वयं नै दानशील प्रभु उनलाई मान-सम्मान दिनेवाला हौ। ॥१॥
ਹਰਿ ਜੀਉ ਤੂੰ ਕਰਤਾ ਕਰਤਾਰੁ ॥
हे हरि ! तिमी नै जगतको रचयिता एवं सृजनाकार हौ।
ਜਿਉ ਭਾਵੈ ਤਿਉ ਰਾਖੁ ਤੂੰ ਹਰਿ ਨਾਮੁ ਮਿਲੈ ਆਚਾਰੁ ॥੧॥ ਰਹਾਉ ॥
जसरी तिमीलाई राम्रो लाग्छ, त्यसरी मेरो रक्षा गर। हे परमात्मा ! मलाई आफ्नो नाम-स्मरण एवं जीवन आचरण प्रदान गर। ॥१॥ रहाउ ॥
ਆਪੇ ਹੀਰਾ ਨਿਰਮਲਾ ਆਪੇ ਰੰਗੁ ਮਜੀਠ ॥
तिमा स्वयं नै शुध्द-निर्मल रत्न हौ र स्वयं नै भक्तिको मजिटो रङ पनि हौ।
ਆਪੇ ਮੋਤੀ ਊਜਲੋ ਆਪੇ ਭਗਤ ਬਸੀਠੁ ॥
तिमी नै निर्मल मोती हौ र स्वयं नै भक्तहरूमा तटस्थ पनि हौ।
ਗੁਰ ਕੈ ਸਬਦਿ ਸਲਾਹਣਾ ਘਟਿ ਘਟਿ ਡੀਠੁ ਅਡੀਠੁ ॥੨॥
गुरुको शब्द द्वारा अदृश्य प्रभुलाई प्रशंसित गरिन्छ र प्रतेक हृदयमा उसके दर्शन गर्न सकिन्छ।॥ २॥
ਆਪੇ ਸਾਗਰੁ ਬੋਹਿਥਾ ਆਪੇ ਪਾਰੁ ਅਪਾਰੁ ॥
हे प्रभु ! तिमी स्वयं नै सागर तथा यस सागरबाट पार हुने जहाज हौ, तथा स्वयं नै वारी र पारीको किनार हौ। भाव तपाईको नाम रूपी जहाज नै दुवै लोकहरूबाट पार गराउनै वाला हो।
ਸਾਚੀ ਵਾਟ ਸੁਜਾਣੁ ਤੂੰ ਸਬਦਿ ਲਘਾਵਣਹਾਰੁ ॥
हे सर्वज्ञ स्वामी ! तिमी नै सत्य मार्ग हौ र तिम्रो नाम पार गर्ने खवैया हो।
ਨਿਡਰਿਆ ਡਰੁ ਜਾਣੀਐ ਬਾਝੁ ਗੁਰੂ ਗੁਬਾਰੁ ॥੩॥
जो प्रभुको नामको डर राख्दैन, उनै भवसागरमा भयभीत हुँदछ। गुरुदेवको बिना घनघोर अँध्यारो छ॥३॥भाव गुरुको कृपाको बिना सारा सेसार अँध्यारो नै हो।
ਅਸਥਿਰੁ ਕਰਤਾ ਦੇਖੀਐ ਹੋਰੁ ਕੇਤੀ ਆਵੈ ਜਾਇ ॥
केवल सृष्टिको कर्ता नै सधैँ स्थिर देखिन्छ। अरू सबै आवागमनको चक्करमा रहिरहन्छ।
ਆਪੇ ਨਿਰਮਲੁ ਏਕੁ ਤੂੰ ਹੋਰ ਬੰਧੀ ਧੰਧੈ ਪਾਇ ॥
हे पराब्रह्म ! क्वल एक तिमा नै आँफैमा शुध्द हौ। रहेका सबै सांसारिक कर्महरूको भित्र आफ्नो-आफ्नो धन्धाहरूमा बाँधिएका छन्।
ਗੁਰਿ ਰਾਖੇ ਸੇ ਉਬਰੇ ਸਾਚੇ ਸਿਉ ਲਿਵ ਲਾਇ ॥੪॥
जो प्रणीहरूको गुरुजी सक्षा गर्नुहुन्छ, उसले प्रभुको भक्तिमा बाँधिएर सांसारिक बन्धनहरूबाट मुक्ति प्राप्त गर्दछ।॥ ४॥