Page 65
ਸਤਿਗੁਰੁ ਸੇਵਿ ਗੁਣ ਨਿਧਾਨੁ ਪਾਇਆ ਤਿਸ ਕੀ ਕੀਮ ਨ ਪਾਈ ॥
जसले सतगुरुको उपदेशहरुको पालन गरेर गुणको भण्डार प्रभुलाई प्राप्त गरेको छ उसको महिमाको वर्णन गर्न सकिँदैन।
ਪ੍ਰਭੁ ਸਖਾ ਹਰਿ ਜੀਉ ਮੇਰਾ ਅੰਤੇ ਹੋਇ ਸਖਾਈ ॥੩॥
पूज्य प्रभु मेरो मित्र हुनुहुन्छ र मेरो अन्तिम समयमा मेरो सहायक हुन्छन्।
ਪੇਈਅੜੈ ਜਗਜੀਵਨੁ ਦਾਤਾ ਮਨਮੁਖਿ ਪਤਿ ਗਵਾਈ ॥
माता-पिताको घर भाव यस संसारमा, स्वेच्छाचारी व्यक्तिले ईश्वर, परोपकारी अनि संसारको जीवनलाई त्यागेर आफ्नो सम्मान गुमाएको छ।
ਬਿਨੁ ਸਤਿਗੁਰ ਕੋ ਮਗੁ ਨ ਜਾਣੈ ਅੰਧੇ ਠਉਰ ਨ ਕਾਈ ॥
सतगुरुको उपदेशको बेगर कसैले पनि जीवनको सहि बाटो चिन्दैन। मायाको प्रेममा आन्धा भएर मानिसले कुनै सहारा पाउँदैन।
ਹਰਿ ਸੁਖਦਾਤਾ ਮਨਿ ਨਹੀ ਵਸਿਆ ਅੰਤਿ ਗਇਆ ਪਛੁਤਾਈ ॥੪॥
यदि सुखदाता परमेश्वर मनुष्यको हृदयमा निवास गरेनन् भने अंतिमकालमा त्यो मानिस पश्चाताप गर्दै संसारबाट टाड़ा हुन्छ।॥४॥
ਪੇਈਅੜੈ ਜਗਜੀਵਨੁ ਦਾਤਾ ਗੁਰਮਤਿ ਮੰਨਿ ਵਸਾਇਆ॥
जसले गुरुको अनुमती लिएर संसारको जीवन एवं जीवको दाता प्रभुलाई आफ्नो मनमा राखेको छ,
ਅਨਦਿਨੁ ਭਗਤਿ ਕਰਹਿ ਦਿਨੁ ਰਾਤੀ ਹਉਮੈ ਮੋਹੁ ਚੁਕਾਇਆ ॥
उसले प्रतिदिन भगवानको भक्ति गर्दछ उ आफ्नो अहंकार एवं लोभ मिटाउँछ।
ਜਿਸੁ ਸਿਉ ਰਾਤਾ ਤੈਸੋ ਹੋਵੈ ਸਚੇ ਸਚਿ ਸਮਾਇਆ ॥੫॥
मानिस जसको प्रेममा मग्न रहन्छ, उ आँफै पनि वहा जस्तो बन्दछ आनि सत्यमा नै बिलिन हुन्छ। ॥ ५॥
ਆਪੇ ਨਦਰਿ ਕਰੇ ਭਾਉ ਲਾਏ ਗੁਰ ਸਬਦੀ ਬੀਚਾਰਿ ॥
जसमा भगवान स्वयंको कृपा-दृष्टि पर्छ, उ भित्र आफ्नो प्रेम उत्पन्न गर्नुहुन्छ। त्यसपछि उनि गुरुको वाणी द्वारा भगवानको वाणीको विचार गर्छन्।
ਸਤਿਗੁਰੁ ਸੇਵਿਐ ਸਹਜੁ ਊਪਜੈ ਹਉਮੈ ਤ੍ਰਿਸਨਾ ਮਾਰਿ ॥
सतगुरुको सेवाले प्राणीलेई सुख उत्पन्न हुन्छ र मानिसको अहंकार एवं तिर्खा मेचिन्छ।
ਹਰਿ ਗੁਣਦਾਤਾ ਸਦ ਮਨਿ ਵਸੈ ਸਚੁ ਰਖਿਆ ਉਰ ਧਾਰਿ ॥੬॥
गुणदाता प्रभु क्षमाशिल हुनुहुन्छ, उनी सधै उसको मनमा वास गर्नुहुन्छ जसके सत्यलाई आफ्नो हृदयमा राखेको हुन्छ। ॥ ६॥
ਪ੍ਰਭੁ ਮੇਰਾ ਸਦਾ ਨਿਰਮਲਾ ਮਨਿ ਨਿਰਮਲਿ ਪਾਇਆ ਜਾਇ ॥
मेरो प्रभु सधै निर्मल हुनुहुन्छ। निर्मल मनको साथ नै उनी प्राप्त हुन्छन्।
ਨਾਮੁ ਨਿਧਾਨੁ ਹਰਿ ਮਨਿ ਵਸੈ ਹਉਮੈ ਦੁਖੁ ਸਭੁ ਜਾਇ ॥
यदि उसले गुणका भणडार भगवानको नाम हृदयमा राख्छ, उसको अहेकार एवं दुःखबाट मुक्ति हुनेछ।
ਸਤਿਗੁਰਿ ਸਬਦੁ ਸੁਣਾਇਆ ਹਉ ਸਦ ਬਲਿਹਾਰੈ ਜਾਉ ॥੭॥
जो सतगुरुले मलाई परमात्माको स्तुतिको पाठ सुनाएका छन्। म सधै उनीहरु प्रति सधै आभारी रहने छु।
ਆਪਣੈ ਮਨਿ ਚਿਤਿ ਕਹੈ ਕਹਾਏ ਬਿਨੁ ਗੁਰ ਆਪੁ ਨ ਜਾਈ ॥
प्राणीको अन्तरमनको अभिमान भन्ने-भनिमाग्ने अथवा पढ़्ने-पढ़ाउँनेले हराउँदैन, तर गुरुको बिना कुनै अन्त हुँदैन।
ਹਰਿ ਜੀਉ ਭਗਤਿ ਵਛਲੁ ਸੁਖਦਾਤਾ ਕਰਿ ਕਿਰਪਾ ਮੰਨਿ ਵਸਾਈ ॥
हरि तिमी नै भक्त-वत्सल र सुखको दाता हौ। उनी दया गरेरे स्वयं नै आएर मनमा निवास गर्छन्।
ਨਾਨਕ ਸੋਭਾ ਸੁਰਤਿ ਦੇਇ ਪ੍ਰਭੁ ਆਪੇ ਗੁਰਮੁਖਿ ਦੇ ਵਡਿਆਈ ॥੮॥੧॥੧੮॥
ए नानक ! भगवान् स्वयं नै गुरुको माध्यमबाट मनुष्यलाई शोभा, सुरति एवं ख्याति प्रदान गर्नु हुन्छ ॥ ८ ॥ १॥ १८ ॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੩ ॥
श्रीरागु महला ३॥
ਹਉਮੈ ਕਰਮ ਕਮਾਵਦੇ ਜਮਡੰਡੁ ਲਗੈ ਤਿਨ ਆਇ ॥
जो प्राणी आफ्नो अहंकारको साथ कर्म गर्दछ, उनिहरुलाई यमदूतहरुको ठूलो पीड़ा सहन गर्नु पर्छ।
ਜਿ ਸਤਿਗੁਰੁ ਸੇਵਨਿ ਸੇ ਉਬਰੇ ਹਰਿ ਸੇਤੀ ਲਿਵ ਲਾਇ ॥੧॥
जो प्राणी सतगुरुको सेवा गर्छ, उ भगवानमा विलिन भएर यमदुतहरुको पिड़ाबाट आँफैलाई बचाउँछ।॥ १॥
ਮਨ ਰੇ ਗੁਰਮੁਖਿ ਨਾਮੁ ਧਿਆਇ ॥
ए मेरो मन ! गुरुको संगतिमा ईश्वरको आराधना गर,"
ਧੁਰਿ ਪੂਰਬਿ ਕਰਤੈ ਲਿਖਿਆ ਤਿਨਾ ਗੁਰਮਤਿ ਨਾਮਿ ਸਮਾਇ ॥੧॥ ਰਹਾਉ ॥
जसको भागायमा विधाताले पूर्व-निर्दिष्ट गरि लेखेको छ, उनीहरू सतगुरुको उपदेश द्वारा नाम भित्र मग्न हुन्छन् ।१॥ रहाउ॥
ਵਿਣੁ ਸਤਿਗੁਰ ਪਰਤੀਤਿ ਨ ਆਵਈ ਨਾਮਿ ਨ ਲਾਗੋ ਭਾਉ ॥
सतगुरुको बिना प्राणीको हृदयमा भगविको प्रति श्रद्धा स्थिर हुँदैन र ईश्वरको नामको साथ प्रेम उत्पन्न हुँदैन।
ਸੁਪਨੈ ਸੁਖੁ ਨ ਪਾਵਈ ਦੁਖ ਮਹਿ ਸਵੈ ਸਮਾਇ ॥੨॥
यस्तो प्राणीको सपनामा पनि सुख प्राप्त हुँदैन र उ पीड़ामा नै बाचेर मर्छ। ॥ २॥
ਜੇ ਹਰਿ ਹਰਿ ਕੀਚੈ ਬਹੁਤੁ ਲੋਚੀਐ ਕਿਰਤੁ ਨ ਮੇਟਿਆ ਜਾਇ ॥
यदि जीव भगवानको नाम जप गर्ने तीव्र इच्छा राख्छ भने पनि, उसको अघिल्लो जन्मको कर्म मेटाउन सकिँदैन।
ਹਰਿ ਕਾ ਭਾਣਾ ਭਗਤੀ ਮੰਨਿਆ ਸੇ ਭਗਤ ਪਏ ਦਰਿ ਥਾਇ ॥੩॥
भक्तहरुले भगवानको इच्छालाई नै मानेका छन् र यस्तो भक्तलाई भगवानको दरवारमा स्वीकार गरिन्छ। ॥ ३॥
ਗੁਰੁ ਸਬਦੁ ਦਿੜਾਵੈ ਰੰਗ ਸਿਉ ਬਿਨੁ ਕਿਰਪਾ ਲਇਆ ਨ ਜਾਇ ॥
गुरुले प्रेम-भावनाको साथमा उपदेश प्रदान गर्नुहुन्छ तर उसको दयाको विना नामको प्राप्ति हुन सक्तैन।
ਜੇ ਸਉ ਅੰਮ੍ਰਿਤੁ ਨੀਰੀਐ ਭੀ ਬਿਖੁ ਫਲੁ ਲਾਗੈ ਧਾਇ ॥੪॥
चाहे विषालु वृक्षलाई सैयौंपल्ट अमृत पिलाए पनि विषालु वृक्षले विषालु फल नै दिन्छ। ॥ ४॥
ਸੇ ਜਨ ਸਚੇ ਨਿਰਮਲੇ ਜਿਨ ਸਤਿਗੁਰ ਨਾਲਿ ਪਿਆਰੁ ॥
त्यो मान्छे सत्यवादी एवं निर्मल हो, जसको सतगुरुसँग प्रेम छ।
ਸਤਿਗੁਰ ਕਾ ਭਾਣਾ ਕਮਾਵਦੇ ਬਿਖੁ ਹਉਮੈ ਤਜਿ ਵਿਕਾਰੁ ॥੫॥
उसले सतगुरुको इच्छानुसार कर्म गर्छ र अहंकार एवं दुराचारीको विष त्याग्छ ॥५॥
ਮਨਹਠਿ ਕਿਤੈ ਉਪਾਇ ਨ ਛੂਟੀਐ ਸਿਮ੍ਰਿਤਿ ਸਾਸਤ੍ਰ ਸੋਧਹੁ ਜਾਇ ॥
मनको जिद् द्वारा मानिस कुनै पनि तरिकाबाट मुक्त हुन सक्दैन। चाहे स्मृति, शास्त्र, आदि, प्रामाणिक ग्रन्थहरूको अध्ययन गरेर हेर्नुहोस्।
ਮਿਲਿ ਸੰਗਤਿ ਸਾਧੂ ਉਬਰੇ ਗੁਰ ਕਾ ਸਬਦੁ ਕਮਾਇ ॥੬॥
जो साधुको संगतिमा मिलेर गुरुको वाणीको साधना गर्छ, उ जन्म-मरणको चक्रबाट मुक्त हुन्छ।
ਹਰਿ ਕਾ ਨਾਮੁ ਨਿਧਾਨੁ ਹੈ ਜਿਸੁ ਅੰਤੁ ਨ ਪਾਰਾਵਾਰੁ ॥
हरिको नाम गुणको अमूल्य भण्डार हो, जिसको कुनै अंत अथवा अन्त्य छैन।
ਗੁਰਮੁਖਿ ਸੇਈ ਸੋਹਦੇ ਜਿਨ ਕਿਰਪਾ ਕਰੇ ਕਰਤਾਰੁ ॥੭॥
परमात्माको जसमा कृपा हुन्छ, उ नै गुरमुख शोभा पाउँछन्।॥ ७ ॥
ਨਾਨਕ ਦਾਤਾ ਏਕੁ ਹੈ ਦੂਜਾ ਅਉਰੁ ਨ ਕੋਇ ॥
ए नानक ! एक प्रभु नै जीवको दाता हुन्, अरु कोइ होइनन्।
ਗੁਰ ਪਰਸਾਦੀ ਪਾਈਐ ਕਰਮਿ ਪਰਾਪਤਿ ਹੋਇ ॥੮॥੨॥੧੯॥
गुरुको कृपाले नै प्रभुको प्राप्ति हुन्छ र प्रारब्ध द्वारा नै गुरुजी प्राप्त हुन्छन्।