Page 64
ਸਭੁ ਜਗੁ ਕਾਜਲ ਕੋਠੜੀ ਤਨੁ ਮਨੁ ਦੇਹ ਸੁਆਹਿ ॥
यो संसार काजलको कुटि हो। तृष्णामा फसेर शरीर, आत्मा एवं मनुष्य तन सबै यसको साथ कालो हुन्छ।
ਗੁਰਿ ਰਾਖੇ ਸੇ ਨਿਰਮਲੇ ਸਬਦਿ ਨਿਵਾਰੀ ਭਾਹਿ ॥੭॥
यस कुटीबाट निस्कने मानिसहरूलाई गरूजी स्वयं गक्षा गर्नु हुन्छ, तिनीहरू निर्मल हुन्छन् र गुरुपदेश द्वारा ईश्वरको नामको साथ आफ्नो तिर्खाको आगो मेटाउछन्।
ਨਾਨਕ ਤਰੀਐ ਸਚਿ ਨਾਮਿ ਸਿਰਿ ਸਾਹਾ ਪਾਤਿਸਾਹੁ ॥
हे नानाक हे नानक! सम्राटका सम्राट परमेश्वरको सत्यनाम लिएर मानिस भावसागर पार गर्छ। सम्राटका सम्राट परमेश्वरको सत्यनामको साथ मानिस भावसागर पार गर्दछ।
ਮੈ ਹਰਿ ਨਾਮੁ ਨ ਵੀਸਰੈ ਹਰਿ ਨਾਮੁ ਰਤਨੁ ਵੇਸਾਹੁ ॥
हो प्रभु ! तपाईलाई मेरो विन्ती छ कि मेरो अमूल्य धन जो तपाईको नाम हो कहिले समाप्त नहोस्।
ਮਨਮੁਖ ਭਉਜਲਿ ਪਚਿ ਮੁਏ ਗੁਰਮੁਖਿ ਤਰੇ ਅਥਾਹੁ ॥੮॥੧੬॥
स्वेच्छाचारी भयानाक भवसागरमा माया-लिप्त भएको कारण नष्ट हुन्छ तर गुरमुख भवसागरबाट पार हुन्छ।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ਘਰੁ ੨ ॥
श्रीरागु महला १ घर २ ॥
ਮੁਕਾਮੁ ਕਰਿ ਘਰਿ ਬੈਸਣਾ ਨਿਤ ਚਲਣੈ ਕੀ ਧੋਖ ॥
प्राणी संसारीक घरलाई आफ्नो स्थाई निवास सम्झेर बस्छ तर उसलाई यी सब छोड़ि जाने डर बसिरहन्छ।
ਮੁਕਾਮੁ ਤਾ ਪਰੁ ਜਾਣੀਐ ਜਾ ਰਹੈ ਨਿਹਚਲੁ ਲੋਕ ॥੧॥
यो संसारलाई घरको स्थाई निवास तब मान्न सकिन्छ, यदि यो जरत सधै स्थिर हुन्छ, तर यो जगत पनि क्षणभंगुर हो। ॥१॥
ਦੁਨੀਆ ਕੈਸਿ ਮੁਕਾਮੇ ॥
यो दुनिया स्थाई कसरी हुन सक्छ?
ਕਰਿ ਸਿਦਕੁ ਕਰਣੀ ਖਰਚੁ ਬਾਧਹੁ ਲਾਗਿ ਰਹੁ ਨਾਮੇ ॥੧॥ ਰਹਾਉ ॥
यसै कारण ईश्वरमा पूर्ण विश्वास राखेर श्रद्धा पूर्ण भएर शिभ कर्म गरेर सदाचरणको कमाई गरेर ईश्वर भक्तिमा लीन हुव।
ਜੋਗੀ ਤ ਆਸਣੁ ਕਰਿ ਬਹੈ ਮੁਲਾ ਬਹੈ ਮੁਕਾਮਿ ॥
योगी ध्यान-अवस्थामा आसन बनाएर विराजमान हिन्छन् र मुल्लां विश्राम स्थलमा राखिन्छ।
ਪੰਡਿਤ ਵਖਾਣਹਿ ਪੋਥੀਆ ਸਿਧ ਬਹਹਿ ਦੇਵ ਸਥਾਨਿ ॥੨॥
ब्राह्मण ग्रन्थको पाठ गर्छ र सिद्ध पुरुष देव-मन्दिरमा वास गर्छ ॥२॥
ਸੁਰ ਸਿਧ ਗਣ ਗੰਧਰਬ ਮੁਨਿ ਜਨ ਸੇਖ ਪੀਰ ਸਲਾਰ ॥
देवता, सिद्ध-पुरुष, शिवगण, गंधर्व, ऋषि-मुनि, शेख, पीर, सेनापति समस्त उच्चाधिकारी
ਦਰਿ ਕੂਚ ਕੂਚਾ ਕਰਿ ਗਏ ਅਵਰੇ ਭਿ ਚਲਣਹਾਰ ॥੩॥
एक-एक गर्दै प्राण त्यागे र जे देखाई दिँदैछ, त्यो पनि जानेवाला छ। ॥ ३॥
ਸੁਲਤਾਨ ਖਾਨ ਮਲੂਕ ਉਮਰੇ ਗਏ ਕਰਿ ਕਰਿ ਕੂਚੁ ॥
सम्राट, खान, स्वर्गदूत वा सरदार पालै-पिलो संसार त्यागेका छन्।
ਘੜੀ ਮੁਹਤਿ ਕਿ ਚਲਣਾ ਦਿਲ ਸਮਝੁ ਤੂੰ ਭਿ ਪਹੂਚੁ ॥੪॥
प्राणीलाई एक क्षण या धड़ीमा यो संसार त्याग्नु पर्छ। ए मेरो मन ! तिमी पनि त्यहा पुग्ने वाला छौं, यो संसारलाई त्यागेर तिमी पनि परलेक जानेछौ ॥४॥
ਸਬਦਾਹ ਮਾਹਿ ਵਖਾਣੀਐ ਵਿਰਲਾ ਤ ਬੂਝੈ ਕੋਇ ॥
शब्दहरू द्वारा त सबैले भन्छन्, तर दुर्लभ व्यक्तिलाई मात्र यसको बारेमा ज्ञान छ।
ਨਾਨਕੁ ਵਖਾਣੈ ਬੇਨਤੀ ਜਲਿ ਥਲਿ ਮਹੀਅਲਿ ਸੋਇ ॥੫॥
नानक प्रार्थना गर्नुहुन्छ कि प्रभु जल, थल, पाताल, आकाशमा विद्यमान होस्। ॥५॥
ਅਲਾਹੁ ਅਲਖੁ ਅਗੰਮੁ ਕਾਦਰੁ ਕਰਣਹਾਰੁ ਕਰੀਮੁ ॥
अल्लाहलाई चिन्नै सकिन्दैन। उनी अगम्य एवं प्रकृतीका मालिक हुन्, सृष्टि- रचयिता एवं जिवहरुलाई कृपा गर्ने वाला हुन्।
ਸਭ ਦੁਨੀ ਆਵਣ ਜਾਵਣੀ ਮੁਕਾਮੁ ਏਕੁ ਰਹੀਮੁ ॥੬॥
बाँकी सारा संसार जन्म र मृत्युको अधीनमा छ। तर प्राणीहरूमाथि दया गर्ने अल्लाह, सदैव स्थिर हुनुहुन्छ।
ਮੁਕਾਮੁ ਤਿਸ ਨੋ ਆਖੀਐ ਜਿਸੁ ਸਿਸਿ ਨ ਹੋਵੀ ਲੇਖੁ ॥
उसलाई मात्र स्थिर भन्न सकिन्छ, जसको टाउकोमा कर्मको लिपि छैन।
ਅਸਮਾਨੁ ਧਰਤੀ ਚਲਸੀ ਮੁਕਾਮੁ ਓਹੀ ਏਕੁ ॥੭॥
आकास तथा धरती नष्ट हुन्छ तर ईश्वर मात्र सधै स्थिर रहनुहुन्छ।॥ ७॥
ਦਿਨ ਰਵਿ ਚਲੈ ਨਿਸਿ ਸਸਿ ਚਲੈ ਤਾਰਿਕਾ ਲਖ ਪਲੋਇ ॥
दिनमा प्रकाश दिने सूर्य नष्ट हुनेछ र रात वा जून नष्ट हुनेछ र लाखौं ताराहरू हराउनेछन्।
ਮੁਕਾਮੁ ਓਹੀ ਏਕੁ ਹੈ ਨਾਨਕਾ ਸਚੁ ਬੁਗੋਇ ॥੮॥੧੭॥
नानक सत्य कथा भन्नुहुन्छ की अल्लाह नै स्थिर हो ॥८॥१७॥
ਮਹਲੇ ਪਹਿਲੇ ਸਤਾਰਹ ਅਸਟਪਦੀਆ ॥
प्रथम सतगुरु नानक देवजीको सत्रौं अष्टपदिहरू।
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੩ ਘਰੁ ੧ ਅਸਟਪਦੀਆ
श्रीरागु महला ३ घरु १ असटपदीआ
ੴ ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦਿ ॥
ईश्वर एक हो, जो सतगुरुको कृपाले पाउन सकिन्छ।
ਗੁਰਮੁਖਿ ਕ੍ਰਿਪਾ ਕਰੇ ਭਗਤਿ ਕੀਜੈ ਬਿਨੁ ਗੁਰ ਭਗਤਿ ਨ ਹੋਇ ॥
यदि गुरुले कृपा गर्नुभए मनुष्य भक्ति गर्छ, गुरुको बिना भक्ति हुन सक्दैन।
ਆਪੈ ਆਪੁ ਮਿਲਾਏ ਬੂਝੈ ਤਾ ਨਿਰਮਲੁ ਹੋਵੈ ਕੋਇ ॥
यदि गुरुजी दया गरेर आफ्नो स्गतिमा राख्नुभए ईश्वर ज्ञानको रहस्य बुझेर प्राणी निर्मल हुन्छ।
ਹਰਿ ਜੀਉ ਸਚਾ ਸਚੀ ਬਾਣੀ ਸਬਦਿ ਮਿਲਾਵਾ ਹੋਇ ॥੧॥
भगवान सत्य हो र उसको वाणी पनि सत्य हो। शब्द द्वारा नै प्राणीको मिलन ईश्वरसँग हुन्छ।
ਭਾਈ ਰੇ ਭਗਤਿਹੀਣੁ ਕਾਹੇ ਜਗਿ ਆਇਆ ॥
ए भाई ! भक्तिविहीन प्राणी यस जगत्मा किन आयो?
ਪੂਰੇ ਗੁਰ ਕੀ ਸੇਵ ਨ ਕੀਨੀ ਬਿਰਥਾ ਜਨਮੁ ਗਵਾਇਆ ॥੧॥ ਰਹਾਉ ॥
यदि यस संसारमा उसले पूर्ण गुरुको सेवाको फल प्राप्त गरेको छैन भने उसले यो जीवन व्यर्थमा गुमाएको छ ॥१॥ रहाउ॥
ਆਪੇ ਹਰਿ ਜਗਜੀਵਨੁ ਦਾਤਾ ਆਪੇ ਬਖਸਿ ਮਿਲਾਏ ॥
ईश्वर जगतको जीवको दाता र जगतको पालनहार हुनुहुन्छ र क्षमा प्रदान गरेर महत्वहीन प्राणीहरूलाई आफूसँग मिलाउनुहुन्छ।
ਜੀਅ ਜੰਤ ਏ ਕਿਆ ਵੇਚਾਰੇ ਕਿਆ ਕੋ ਆਖਿ ਸੁਣਾਏ ॥
नत्र यो बिचारा मनुष्य के गर्नु सक्छ, के भन्नु सक्छ?
ਗੁਰਮੁਖਿ ਆਪੇ ਦੇ ਵਡਿਆਈ ਆਪੇ ਸੇਵ ਕਰਾਏ ॥੨॥
गुरमुखलाई ईश्वर स्वयं मान-प्रतिष्ठा प्रदान गर्नुहुन्छ र स्वयं आफ्नो भक्तिमा लगाउनु हुन्छ॥२॥
ਦੇਖਿ ਕੁਟੰਬੁ ਮੋਹਿ ਲੋਭਾਣਾ ਚਲਦਿਆ ਨਾਲਿ ਨ ਜਾਈ ॥
आफ्नो परिवारलाई देखेर उसको आकर्षणमा प्राणी आकर्षित हुन्छ तर मृत्युकालमा कसैले साथ दिँदैन, अर्थात् निधनको समयमा कुनै पनि सदस्य उसको साथमा हुँदैन।