Guru Granth Sahib Translation Project

guru-granth-sahib-nepali-page-56

Page 56

ਮੁਖਿ ਝੂਠੈ ਝੂਠੁ ਬੋਲਣਾ ਕਿਉ ਕਰਿ ਸੂਚਾ ਹੋਇ ॥ मुख झुटो छ भनि झुटो मानिस असत्य वचन नै व्यक्त गर्छ भनि उ कुन प्रकारले पवित्र हुन सक्छ?
ਬਿਨੁ ਅਭ ਸਬਦ ਨ ਮਾਂਜੀਐ ਸਾਚੇ ਤੇ ਸਚੁ ਹੋਇ ॥੧॥ नाम( भक्ति)को पानी बिना आत्मा स्वच्छ हुँदैन। सत्य नाम द्वारा नै सत्य प्रभुको प्राप्त हुन्छ ॥ १॥
ਮੁੰਧੇ ਗੁਣਹੀਣੀ ਸੁਖੁ ਕੇਹਿ ॥ हे सोझो जीव-स्त्री ! गुणको बिना सुख कहाँ हुन्छ।
ਪਿਰੁ ਰਲੀਆ ਰਸਿ ਮਾਣਸੀ ਸਾਚਿ ਸਬਦਿ ਸੁਖੁ ਨੇਹਿ ॥੧॥ ਰਹਾਉ ॥ प्रियतम प्राणपति उसको साथ आनन्द एवं रसको साथ आकर्षक गर्दछ जो सत्य नामको प्रतिको शान्ति-सुख अनुभव गर्छ।॥ १॥ रहाउ॥
ਪਿਰੁ ਪਰਦੇਸੀ ਜੇ ਥੀਐ ਧਨ ਵਾਂਢੀ ਝੂਰੇਇ ॥ यदि प्राणपति परदेस गए भने नारी (जीवात्मा) वियोगमा धेरै अनुभव गर्दछ।
ਜਿਉ ਜਲਿ ਥੋੜੈ ਮਛੁਲੀ ਕਰਣ ਪਲਾਵ ਕਰੇਇ ॥ जसरी कम्ति पानीमा माछा तड़्पिन्छ।
ਪਿਰ ਭਾਵੈ ਸੁਖੁ ਪਾਈਐ ਜਾ ਆਪੇ ਨਦਰਿ ਕਰੇਇ ॥੨॥ जब प्राणपतिलाई राम्रो लाग्छ तब उ स्वयं नै आफ्नो कृपा-दृष्टि गर्छ र पत्नीको सुख-समृध्दि प्राप्त हुँदछ।॥२॥
ਪਿਰੁ ਸਾਲਾਹੀ ਆਪਣਾ ਸਖੀ ਸਹੇਲੀ ਨਾਲਿ ॥ आफ्नो साथीहरू अवं साथीहरूसँग बसेर हे जीवात्मा ! तिमी आफ्नो पति परमेश्वरको प्रशंसा गर्नुहोस्।
ਤਨਿ ਸੋਹੈ ਮਨੁ ਮੋਹਿਆ ਰਤੀ ਰੰਗਿ ਨਿਹਾਲਿ ॥ उसको दर्शन गर्नाले तिम्रो शरीर सुन्दर तथा मन मोहित भएको छ र तिमी उसको प्रीतको साथ रङ्गिएको छ।
ਸਬਦਿ ਸਵਾਰੀ ਸੋਹਣੀ ਪਿਰੁ ਰਾਵੇ ਗੁਣ ਨਾਲਿ ॥੩॥ सुन्दर पत्नी, जसले मानको साथ शृङ्गार गरेको छ, उनी गुणवति भएर आफ्नो पतिको भरपूर सेवा गर्दछ। ॥३॥
ਕਾਮਣਿ ਕਾਮਿ ਨ ਆਵਈ ਖੋਟੀ ਅਵਗਣਿਆਰਿ ॥ नराम्रोपन तथा दुराचारमा लिप्त नारी गुणहीन भएको कारण पतिका लागि कुनै काम आउँदैन।
ਨਾ ਸੁਖੁ ਪੇਈਐ ਸਾਹੁਰੈ ਝੂਠਿ ਜਲੀ ਵੇਕਾਰਿ ॥ यस्तो जीवात्माले न त पिताको धर (इहलोक)मा सुख पाउँछ र न त ससुराली (परलोक)मा र उ नराम्रोपन तथा पापहरुको भित्र व्यर्थमा नै तड़्पि रहन्छ।
ਆਵਣੁ ਵੰਞਣੁ ਡਾਖੜੋ ਛੋਡੀ ਕੰਤਿ ਵਿਸਾਰਿ ॥੪॥ उसको आन्दोलन (जन्म-मृत्यु) धेरै दुर्लभ छ, जसलाई उसको पतिले प्रेमबाट वञ्चित गरेर बिर्सेका छन्। ॥४॥
ਪਿਰ ਕੀ ਨਾਰਿ ਸੁਹਾਵਣੀ ਮੁਤੀ ਸੋ ਕਿਤੁ ਸਾਦਿ ॥ प्राणपतु परमेश्वरतो नारी अति सुन्दर छिन्, तर विषय-विकारहरुको कारण भोग्नेहरुको कारण जीवनको कुनै रस छैन।
ਪਿਰ ਕੈ ਕਾਮਿ ਨ ਆਵਈ ਬੋਲੇ ਫਾਦਿਲੁ ਬਾਦਿ ॥ त्यो जीव स्त्री व्यर्थ मै विवादपूर्ण अपशब्दहरू किन बोल्छ, उ पति परमेश्वरको मिलनमा कुनै कामको योग्य छैन।
ਦਰਿ ਘਰਿ ਢੋਈ ਨਾ ਲਹੈ ਛੂਟੀ ਦੂਜੈ ਸਾਦਿ ॥੫॥ संसारिक रसहरूको कारण उ त्यागिएको छ र उसको आफ्नो स्वामीको द्वार एवं मन्दिरमा आश्रय पाउँदैन।॥५॥
ਪੰਡਿਤ ਵਾਚਹਿ ਪੋਥੀਆ ਨਾ ਬੂਝਹਿ ਵੀਚਾਰੁ ॥ पण्डित धर्म ग्रंथहरूको अध्ययन गर्छ तर उसले यथार्थ ज्ञानको मनन गर्दैन।
ਅਨ ਕਉ ਮਤੀ ਦੇ ਚਲਹਿ ਮਾਇਆ ਕਾ ਵਾਪਾਰੁ ॥ उ अरूलाई उपदेश दिरहन्छ। तर स्वयं ज्ञानको उपलब्धिको बिना संसारबाट जान्छ। उसले उपदेश दिनलाई धन अठ्याउने व्यापार बनाएको छ।
ਕਥਨੀ ਝੂਠੀ ਜਗੁ ਭਵੈ ਰਹਣੀ ਸਬਦੁ ਸੁ ਸਾਰੁ ॥੬॥ उसको झूठो कथनीले दिशाहीन भअर सारा संसार भटकी रहेको छ। सत्य नामको कमाई गर्न नै श्रेष्ठ जीवनको आचरण हो ॥६॥
ਕੇਤੇ ਪੰਡਿਤ ਜੋਤਕੀ ਬੇਦਾ ਕਰਹਿ ਬੀਚਾਰੁ ॥ कतिनै पण्डित र ज्योतिषहरू वेदहरू माथि विचार गर्छन्।
ਵਾਦਿ ਵਿਰੋਧਿ ਸਲਾਹਣੇ ਵਾਦੇ ਆਵਣੁ ਜਾਣੁ ॥ उनीहरू विवादहरू एवं झगड़ाहरूको प्रशंसा गर्छन् र वाद-वावादमा फँसेको जन्म-मरणको चक्करमा हिड़िरहन्छन्।
ਬਿਨੁ ਗੁਰ ਕਰਮ ਨ ਛੁਟਸੀ ਕਹਿ ਸੁਣਿ ਆਖਿ ਵਖਾਣੁ ॥੭॥ तर गुरुको बिना उसको आफ्नो कर्मले मुक्ति हुनेहैन, चाहे श जतिनै कथन, श्रवन गरोस्, उपदेष दिए तथा व्यख्या गरिरहोस। गुरुको अपार कृपाको बिना उसको मुक्ति हुँन सक्दैन।॥ ७॥
ਸਭਿ ਗੁਣਵੰਤੀ ਆਖੀਅਹਿ ਮੈ ਗੁਣੁ ਨਾਹੀ ਕੋਇ ॥ सबै जीव-प्राणीहरूलाई गुणवान भनिन्छ, तर मेरोमा कुनै पनि गुण अवस्थित छैन।
ਹਰਿ ਵਰੁ ਨਾਰਿ ਸੁਹਾਵਣੀ ਮੈ ਭਾਵੈ ਪ੍ਰਭੁ ਸੋਇ ॥ यदि प्रभुले मलाई पनि मनपराउनु भयो भने म पनि प्रभुको सुन्दर पत्नी बन्न सक्छु।
ਨਾਨਕ ਸਬਦਿ ਮਿਲਾਵੜਾ ਨਾ ਵੇਛੋੜਾ ਹੋਇ ॥੮॥੫॥ हे नानक ! जीव-स्त्रीको प्रभु-पतिसँग मिलन मान द्वारा हुन्छ। प्रभुसँग मिलन पश्चात उसको पतिसँग कहिले पनि वियोग हुँदैन।॥८॥५॥
ਸਿਰੀਰਾਗੁ ਮਹਲਾ ੧ ॥ श्रीरागु महला १ ॥
ਜਪੁ ਤਪੁ ਸੰਜਮੁ ਸਾਧੀਐ ਤੀਰਥਿ ਕੀਚੈ ਵਾਸੁ ॥ भगवानको भजन नगरिकन मनुष्यलाई जप, तपस्या एवं संयमको साधना गर्नु, तीर्थ स्थलहरूमा गएर निवास गर्नु,
ਪੁੰਨ ਦਾਨ ਚੰਗਿਆਈਆ ਬਿਨੁ ਸਾਚੇ ਕਿਆ ਤਾਸੁ ॥ पुण्य-दान इत्यादि अन्य शुभ कर्म गरेर केही लाभ हुँदैन।
ਜੇਹਾ ਰਾਧੇ ਤੇਹਾ ਲੁਣੈ ਬਿਨੁ ਗੁਣ ਜਨਮੁ ਵਿਣਾਸੁ ॥੧॥ प्राणी जस्तो बीज रोप्छ, त्यस्तो नै फल पाउँछ। गुण ग्रहण नगरि मानव जीवन व्यर्थमै व्यतीत हुँदछ।॥१॥
ਮੁੰਧੇ ਗੁਣ ਦਾਸੀ ਸੁਖੁ ਹੋਇ ॥ ए निश्छल जीव-स्त्री ! सेविक वाला गुण बिकास गरेर सिखको उपलब्धि हुनेछ।
ਅਵਗਣ ਤਿਆਗਿ ਸਮਾਈਐ ਗੁਰਮਤਿ ਪੂਰਾ ਸੋਇ ॥੧॥ ਰਹਾਉ ॥ अवगुणहरूको त्याग गरेर गुरुको मति द्वारा पूर्ण प्रभुमा मिल्न सकिन्छ॥१॥ रहाउ॥
ਵਿਣੁ ਰਾਸੀ ਵਾਪਾਰੀਆ ਤਕੇ ਕੁੰਡਾ ਚਾਰਿ ॥ जस व्यापारीसँग गुणहरूको पूँजी पर्याप्त छैन, उ चारै दिशाहरूमा व्यर्थ भट्की रहन्छ।
ਮੂਲੁ ਨ ਬੁਝੈ ਆਪਣਾ ਵਸਤੁ ਰਹੀ ਘਰ ਬਾਰਿ ॥ उ मूल-प्रभुको नामको ज्ञान राख्दैन। नाम रूपी वस्तु उसको हृदयमा विराजमान छ।
ਵਿਣੁ ਵਖਰ ਦੁਖੁ ਅਗਲਾ ਕੂੜਿ ਮੁਠੀ ਕੂੜਿਆਰਿ ॥੨॥ यो नाम वस्तुको बिना उ धैरो दु:खी हुन्छ। झुटो मायाले झुटको व्यापार गर्नेहरूलाई ठगि दिएको छ ॥२॥
ਲਾਹਾ ਅਹਿਨਿਸਿ ਨਉਤਨਾ ਪਰਖੇ ਰਤਨੁ ਵੀਚਾਰਿ ॥ जो नाम-रत्नलाई ध्यानले सिमरन (जांच पड़ताल) गर्छ, उसले सधैँ धेरै-धेरै लाभ पाउँछ।
ਵਸਤੁ ਲਹੈ ਘਰਿ ਆਪਣੈ ਚਲੈ ਕਾਰਜੁ ਸਾਰਿ ॥ उसले आफ्नो हृदय गृहमा नाम रूपी वस्तु फेला पार्छ र आफ्नो कामलाई सच्याएर जान्दछ, अर्थात् जीवनमा असल कामहरू गरेर आफ्नो जीवनलाई सफल बनाएर परमात्मासँग मिसिन्छ।
ਵਣਜਾਰਿਆ ਸਿਉ ਵਣਜੁ ਕਰਿ ਗੁਰਮੁਖਿ ਬ੍ਰਹਮੁ ਬੀਚਾਰਿ ॥੩॥ ईश्वरको व्यापारिहरू (भक्तहरू) को साथ व्यापार (भक्ति) गर र अफ्नो गुरुसँग मिलेर परमेश्वरको चिंतन गर ॥३॥
ਸੰਤਾਂ ਸੰਗਤਿ ਪਾਈਐ ਜੇ ਮੇਲੇ ਮੇਲਣਹਾਰੁ ॥ साधु-संगति द्वारा नै प्रभुलाई पाउन सकिन्छ, जब प्रभुसँग मिलन गराउने गुरुजी अफ्नो दयाले प्राणीलाई परमात्मासँग मिलाई दिन्छन्।
ਮਿਲਿਆ ਹੋਇ ਨ ਵਿਛੁੜੈ ਜਿਸੁ ਅੰਤਰਿ ਜੋਤਿ ਅਪਾਰ ॥ जसको आत्माको भित्र प्रभुको अनन्त प्रकाश प्रज्वलित छ, उनी उसँग मिली हाल्छन् र पुनः वियोग हुँदैनन् अर्थात् जीवन-मृत्युको चक्रबाट छूटिएर उसले मोक्ष प्राप्त गर्छ।
ਸਚੈ ਆਸਣਿ ਸਚਿ ਰਹੈ ਸਚੈ ਪ੍ਰੇਮ ਪਿਆਰ ॥੪॥ यस्तो पुरुषको निवास सत्य हो, जो सत्यको भित्र निवास गर्छ र सत्य स्वरूप परमेश्वरको प्रेममा सधैँ विचर राख्छ ॥४॥
ਜਿਨੀ ਆਪੁ ਪਛਾਣਿਆ ਘਰ ਮਹਿ ਮਹਲੁ ਸੁਥਾਇ ॥ जीव आत्माको स्वरूप ज्योति हो। जिसले अफ्नो यस स्वरूपसाई चिनेको छ, उसले अफ्नो हृदय गृहको श्रेष्ठ स्थानमा नै स्वामीको मन्दिरलाई पाउँदछ।
ਸਚੇ ਸੇਤੀ ਰਤਿਆ ਸਚੋ ਪਲੈ ਪਾਇ ॥ सत्य नामको रंङमा लिवलीन हुनाले सत्य प्रभु प्राप्त हुनेछन्।
Scroll to Top
https://keuangan.usbypkp.ac.id/user_guide/lgacor/ https://learning.poltekkesjogja.ac.id/lib/pear/ https://learning.poltekkesjogja.ac.id/lib/ situs slot gacor slot gacor hari ini https://pelatihan-digital.smesco.go.id/.well-known/sgacor/ https://biropemotda.riau.go.id/wp-content/ngg/modules-demo/ https://jurnal.unpad.ac.id/classes/core/appdemo/ slot gacor
jp1131 https://bobabet-asik.com/ https://sugoi168daftar.com/ https://76vdomino.com/ https://jurnal.unpad.ac.id/help/ez_JP/ https://library.president.ac.id/event/jp-gacor/ https://biropemotda.riau.go.id/menus/1131-gacor/ https://akuntansi.feb.binabangsa.ac.id/beasiswa/sijp/ https://pmursptn.unib.ac.id/wp-content/boba/
https://pti.fkip.binabangsa.ac.id/product/hk/ http://febi.uindatokarama.ac.id/wp-content/hk/
https://keuangan.usbypkp.ac.id/user_guide/lgacor/ https://learning.poltekkesjogja.ac.id/lib/pear/ https://learning.poltekkesjogja.ac.id/lib/ situs slot gacor slot gacor hari ini https://pelatihan-digital.smesco.go.id/.well-known/sgacor/ https://biropemotda.riau.go.id/wp-content/ngg/modules-demo/ https://jurnal.unpad.ac.id/classes/core/appdemo/ slot gacor
jp1131 https://bobabet-asik.com/ https://sugoi168daftar.com/ https://76vdomino.com/ https://jurnal.unpad.ac.id/help/ez_JP/ https://library.president.ac.id/event/jp-gacor/ https://biropemotda.riau.go.id/menus/1131-gacor/ https://akuntansi.feb.binabangsa.ac.id/beasiswa/sijp/ https://pmursptn.unib.ac.id/wp-content/boba/
https://pti.fkip.binabangsa.ac.id/product/hk/ http://febi.uindatokarama.ac.id/wp-content/hk/