Page 11
ਤੂੰ ਘਟ ਘਟ ਅੰਤਰਿ ਸਰਬ ਨਿਰੰਤਰਿ ਜੀ ਹਰਿ ਏਕੋ ਪੁਰਖੁ ਸਮਾਣਾ ॥
सर्वव्यापी निरंकार सबै प्राणीको हृदयमा खिलिएर बसेका हुन्छन्।
ਇਕਿ ਦਾਤੇ ਇਕਿ ਭੇਖਾਰੀ ਜੀ ਸਭਿ ਤੇਰੇ ਚੋਜ ਵਿਡਾਣਾ ॥
संसारमा कोही दाता बनेको छ, कसैले भिक्षुको रूप लिएको छ, हे परमात्मा! यी सबै तपाईंको अचम्मको कार्य हुन्।
ਤੂੰ ਆਪੇ ਦਾਤਾ ਆਪੇ ਭੁਗਤਾ ਜੀ ਹਉ ਤੁਧੁ ਬਿਨੁ ਅਵਰੁ ਨ ਜਾਣਾ ॥
तपाईं आफै दिने दाता र भोक्ता हुनुहुन्छ, तपाईं बिना म अरू कसैलाई चिन्दिन।
ਤੂੰ ਪਾਰਬ੍ਰਹਮੁ ਬੇਅੰਤੁ ਬੇਅੰਤੁ ਜੀ ਤੇਰੇ ਕਿਆ ਗੁਣ ਆਖਿ ਵਖਾਣਾ ॥
तिमी परब्रह्म हौ, तिमी तिनै लोकमा समाहित छौ, म तिम्रो गुणहरूलाई मुखले कसरी वर्णन गर्न सक्छु?
ਜੋ ਸੇਵਹਿ ਜੋ ਸੇਵਹਿ ਤੁਧੁ ਜੀ ਜਨੁ ਨਾਨਕੁ ਤਿਨ ਕੁਰਬਾਣਾ ॥੨॥
सतगुरु जी भन्नुहुन्छ कि – जुन जीवले आफ्नो हृदयले तँपाईँको पूजा गर्छन् र सेवाको भावले समर्पित हुन्छन् म ती प्राणीहरूलाई नमन गर्छु।।२।।
ਹਰਿ ਧਿਆਵਹਿ ਹਰਿ ਧਿਆਵਹਿ ਤੁਧੁ ਜੀ ਸੇ ਜਨ ਜੁਗ ਮਹਿ ਸੁਖਵਾਸੀ ॥
हे निरंकार! जसले मन र वचनले तपाईँको ध्यान गर्छन् त्यो मानव-जीवले युग-युगसम्म सुख भोग गर्दछ।
ਸੇ ਮੁਕਤੁ ਸੇ ਮੁਕਤੁ ਭਏ ਜਿਨ ਹਰਿ ਧਿਆਇਆ ਜੀ ਤਿਨ ਤੂਟੀ ਜਮ ਕੀ ਫਾਸੀ ॥
जसले तपाँको स्मरण गरेका छन्, उनीहरूले यस संसारबाट मुक्ति पाउँछन् अनि यम-पाश तोडिन्छ।
ਜਿਨ ਨਿਰਭਉ ਜਿਨ ਹਰਿ ਨਿਰਭਉ ਧਿਆਇਆ ਜੀ ਤਿਨ ਕਾ ਭਉ ਸਭੁ ਗਵਾਸੀ ॥
जसले डरदेखि मुक्त भएर ती अभय स्लरूप अकाल-पुरखका ध्यान गरेको छ उनको जीवनका समस्त (जन्म-मरण तथा यमादिका) डर उहाँ समाप्त गरिदिनुहुन्छ।
ਜਿਨ ਸੇਵਿਆ ਜਿਨ ਸੇਵਿਆ ਮੇਰਾ ਹਰਿ ਜੀ ਤੇ ਹਰਿ ਹਰਿ ਰੂਪਿ ਸਮਾਸੀ ॥
जसजसले निरंकारका चिन्तन गरे, सेवा भावले उनमा लिन भए, तिनी तिम्रो दुःखहर्ताको रूपमा नै विलिन भए।
ਸੇ ਧੰਨੁ ਸੇ ਧੰਨੁ ਜਿਨ ਹਰਿ ਧਿਆਇਆ ਜੀ ਜਨੁ ਨਾਨਕੁ ਤਿਨ ਬਲਿ ਜਾਸੀ ॥੩॥
हे नानकऍ जजसले नारायण स्वरूप निरंकारका स्मरण गरे, ती धन्य धन्य हुन्, म तीप्रति समर्पित हुँदछु।
ਤੇਰੀ ਭਗਤਿ ਤੇਰੀ ਭਗਤਿ ਭੰਡਾਰ ਜੀ ਭਰੇ ਬਿਅੰਤ ਬੇਅੰਤਾ ॥
हे अनन्त स्वरूप! तिम्रो भक्तिको खजाना भक्तहरूको हृदयमा अनन्तताले भरिएको छ।
ਤੇਰੇ ਭਗਤ ਤੇਰੇ ਭਗਤ ਸਲਾਹਨਿ ਤੁਧੁ ਜੀ ਹਰਿ ਅਨਿਕ ਅਨੇਕ ਅਨੰਤਾ ॥
तिम्रा भक्तहरूले तिनै काल तिम्रो प्रशंसाको गीत गाउँछन्, "हे परमेश्वर! तिमी अनेकौ वा अनन्तस्वरूप छौ।
ਤੇਰੀ ਅਨਿਕ ਤੇਰੀ ਅਨਿਕ ਕਰਹਿ ਹਰਿ ਪੂਜਾ ਜੀ ਤਪੁ ਤਾਪਹਿ ਜਪਹਿ ਬੇਅੰਤਾ ॥
संसारमा तिम्रो नाना प्रकारले आराधना अनि जप-तपादिद्वारा साधना गरिन्छ।
ਤੇਰੇ ਅਨੇਕ ਤੇਰੇ ਅਨੇਕ ਪੜਹਿ ਬਹੁ ਸਿਮ੍ਰਿਤਿ ਸਾਸਤ ਜੀ ਕਰਿ ਕਿਰਿਆ ਖਟੁ ਕਰਮ ਕਰੰਤਾ ॥
अनेकौं ऋषिमुनि तथा विद्वार धेरै प्रकारका शास्त्र, स्मृतिहरूको अध्ययन गरेर तथा कर्म, ज्ञान आदि धर्म कार्यहरूद्वारा तिम्रो स्तुति- गान गर्दछन्।
ਸੇ ਭਗਤ ਸੇ ਭਗਤ ਭਲੇ ਜਨ ਨਾਨਕ ਜੀ ਜੋ ਭਾਵਹਿ ਮੇਰੇ ਹਰਿ ਭਗਵੰਤਾ ॥੪॥
हे नानक! ती समस्त श्रद्धालु भक्त जो निरंकारलाई राम्रो लाग्छ जो संसारमा भला हुन्छन्।।४।।
ਤੂੰ ਆਦਿ ਪੁਰਖੁ ਅਪਰੰਪਰੁ ਕਰਤਾ ਜੀ ਤੁਧੁ ਜੇਵਡੁ ਅਵਰੁ ਨ ਕੋਈ ॥
हे अकाल पुरख! तिमी अपरिमेय पारब्रह्म अनन्त स्वरूप हौ, तिमीजस्तो अरू कोही छैन।
ਤੂੰ ਜੁਗੁ ਜੁਗੁ ਏਕੋ ਸਦਾ ਸਦਾ ਤੂੰ ਏਕੋ ਜੀ ਤੂੰ ਨਿਹਚਲੁ ਕਰਤਾ ਸੋਈ ॥
युगौंयुगदेखि तपाईँ एक हुनुहुन्छ, सधैं अद्वितीय स्वरूप हुनुहुन्छ, र तपाईं कुनै छल नगर्ने सृष्टिकर्ता हुनुहुन्छ।
ਤੁਧੁ ਆਪੇ ਭਾਵੈ ਸੋਈ ਵਰਤੈ ਜੀ ਤੂੰ ਆਪੇ ਕਰਹਿ ਸੁ ਹੋਈ ॥
तपाईँलाई जे राम्रो लाग्दछ, त्यही हुन्छ, तपाईँ स्वेच्छाले जे गर्नुहुन्छ त्यही कार्य हुन्छ।
ਤੁਧੁ ਆਪੇ ਸ੍ਰਿਸਟਿ ਸਭ ਉਪਾਈ ਜੀ ਤੁਧੁ ਆਪੇ ਸਿਰਜਿ ਸਭ ਗੋਈ ॥
तपाईँले आफै नै यो सृष्टिको रचना गर्नुभएको हो अनि आफैले रचेर त्यसको संहार पनि गर्नुहुन्छ।
ਜਨੁ ਨਾਨਕੁ ਗੁਣ ਗਾਵੈ ਕਰਤੇ ਕੇ ਜੀ ਜੋ ਸਭਸੈ ਕਾ ਜਾਣੋਈ ॥੫॥੧॥
हे नानक! म ती स्रष्टा प्रभुको गुणगान गर्दछु, जो समस्त सृष्टिको सर्जक हुन् अथवा जो समस्त प्राणीहरूको अन्तर्मनका ज्ञाता हुन्।।५।।१।।
ਆਸਾ ਮਹਲਾ ੪ ॥
आसा महला ४ ॥
ਤੂੰ ਕਰਤਾ ਸਚਿਆਰੁ ਮੈਡਾ ਸਾਂਈ ॥
हे निरंकार! तिमी नै सृष्टिकर्ता हौ, सत्यस्वरूप हौ अनि मेरो मालिक हौ।
ਜੋ ਤਉ ਭਾਵੈ ਸੋਈ ਥੀਸੀ ਜੋ ਤੂੰ ਦੇਹਿ ਸੋਈ ਹਉ ਪਾਈ ॥੧॥ ਰਹਾਉ ॥
तिमीलाई जे राम्रो लाग्दछ त्यही हुन्छ, तिमी जे दिँदछौ म त्यही प्राप्त गर्दछु।।१।।रहाउ।।
ਸਭ ਤੇਰੀ ਤੂੰ ਸਭਨੀ ਧਿਆਇਆ ॥
सम्पूर्ण सृष्टि तिमीले बनाएका हौ, तिमीलाई सबै प्रणीहरूको विषयमा याद छ
ਜਿਸ ਨੋ ਕ੍ਰਿਪਾ ਕਰਹਿ ਤਿਨਿ ਨਾਮ ਰਤਨੁ ਪਾਇਆ ॥
तर जसमाथि तिमीलाई दया हुन्छ, उनैले मात्र मिम्रो नामरूपी रत्न-पदार्थ प्राप्त गरेका छन्।
ਗੁਰਮੁਖਿ ਲਾਧਾ ਮਨਮੁਖਿ ਗਵਾਇਆ ॥
यो रत्न उत्तम साधक भएर पाइन्छ र स्वेच्छाचारी व्यक्तिहरूले यसलाई गुमाउँछन्।
ਤੁਧੁ ਆਪਿ ਵਿਛੋੜਿਆ ਆਪਿ ਮਿਲਾਇਆ ॥੧॥
तपाईं आफैलाई तोड्नुहुन्छ र आफैलाई जोड्नु हुन्छ। 1.
ਤੂੰ ਦਰੀਆਉ ਸਭ ਤੁਝ ਹੀ ਮਾਹਿ ॥
हे परमेश्वर! तिमी नदी हौ, सारा प्रपन्च तिमीबाट नै तरङ्गित भएका रूप हुन्।
ਤੁਝ ਬਿਨੁ ਦੂਜਾ ਕੋਈ ਨਾਹਿ ॥
तिमीबिना अन्य कोहि पनि छैनन्।
ਜੀਅ ਜੰਤ ਸਭਿ ਤੇਰਾ ਖੇਲੁ ॥
सृष्टिका बै साना-ठुला प्राणीहरू तपाईंकै सृजाना हुन्।
ਵਿਜੋਗਿ ਮਿਲਿ ਵਿਛੁੜਿਆ ਸੰਜੋਗੀ ਮੇਲੁ ॥੨॥
वियोगी कर्महरूका कारण जो तिमीमा लिन थिए, ती छुटिए अनि संयोगका कारण छुटिएका तिमीसँग अएर मिले अर्थात् तिम्रो कृपाले जसलाई सत्संगति प्राप्त भएन ती आलग भए अनि तसलाई सन्तहरूको साथ प्राप्त भयो तिनीहरूलाई तिम्रो भक्ति प्राप्त भयो।
ਜਿਸ ਨੋ ਤੂ ਜਾਣਾਇਹਿ ਸੋਈ ਜਨੁ ਜਾਣੈ ॥
हे परमात्मा! जसलाई तिमी गुरुद्वारा ज्ञान दिनुहुन्छ उसैले मात्र यो विधिलाई जान्न सक्दछ।
ਹਰਿ ਗੁਣ ਸਦ ਹੀ ਆਖਿ ਵਖਾਣੈ ॥
त्यसछि उसैले मात्र निरन्तर तिम्रो गुणहरूको व्याख्या गर्दछ।
ਜਿਨਿ ਹਰਿ ਸੇਵਿਆ ਤਿਨਿ ਸੁਖੁ ਪਾਇਆ ॥
जजसले ती अकाल पुरखका सस्मरण गरेका छन्, उनीहरूले आत्मिक आनन्द प्राप्त गरेका छन्।
ਸਹਜੇ ਹੀ ਹਰਿ ਨਾਮਿ ਸਮਾਇਆ ॥੩॥
त्यसपछि ती परम पुरुष सजिलैसँग प्रभु- नाममा मिल्दछ।।३।।